ताजा खबर विदेश समाचार

अमेरिकामा बढ्दो असुरक्षा, अदालत परिसरमै मारिए २ प्रहरी

अमेरिकामा बढ्दो असुरक्षा, अदालत परिसरमै मारिए २ प्रहरी

Misigan

असार २८ । अमेरिकाको मिशीगन प्रान्तमा एक बन्दुकधारीले अदालतमा गोली चलाउँदा दुई प्रहरीको मृत्यु भएको छ । बन्दुक आक्रमणमा अन्य दुई प्रहरी समेत घाइते भएका छन् । कैदिले प्रहरीकै बन्दुक खोसेर प्रहरीमाथि नै आक्रमण गरेको मिशीगन प्रहरीले जनाएको छ । यस अघि डलासमा एक व्यक्तिले पाँच प्रहरीको हत्या गरेका थिए ।

US Corurt