विदेश

राष्ट्रसघंको प्रतिबन्धका बावजुद् मिसायल परीक्षण

राष्ट्रसघंको प्रतिबन्धका बावजुद् मिसायल परीक्षण
असार - २५ । उत्तर कोरियाले आज ब्यालेष्टिक मिसायल परीक्षण गरेको छ । north korea 1 उत्तर कोरियाले उत्तरी क्षेत्रको प्रायद्धिपमा गरेको परीक्षण असफल भएको दक्षिण कोरियाको दावी छ । ६ माइलसम्म मार हान्न सक्ने सो मिसाइलको आधिकारिक पुष्टि भने उत्तर कोरियाले गरेको छैन । उत्तर कोरियाले संयुक्त राष्ट्रसघंको प्रतिबन्धका बावजुद् पटक पटक मिसाइल परिक्षण गर्दै आएको छ ।

Korea north Korea