अन्तरवार्ता कभर स्टोरी मेरो परिवार मेरो कथा

अनिल शाह व्याकमा बस्ने मान्छे नै होइन

अनिल शाह व्याकमा बस्ने मान्छे नै होइन

अनिल शाह सेलिब्रेटी व्याङर हुन् । तर, उनको पारिवारिक माहोल वेग्लै थियो । आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । बुबा नारायण केशरी शााह नामी डाक्टर । बुबा विश्व स्वाश्थ्य संगठनमा काम गर्ने भएकाले उनको बाल्यकाल फरकफरक ठाऊंमा बित्यो । ९ वटा विद्यालयमा उनले पढे । उनले बुबा आमाकै क्षेत्र पछ्याएनन् । भिन्दै बाटो रोजे । बुबाआमाले खनिदिएको जिन्दगीको जगमा आफ्नै रुचीअनुसारको घर बनाए । पृथक बन्न सके अनिल । ब्याङकर अनिल राजनीतिमा पनि आउने चर्चा चलिरहन्छ । उनी भन्छन्, ‘राजनीतिमा आउंदा छाती फुलाएर आउंछ, लुकेर राजनीति गर्दिन ।’ उनी आफु जहिलेपनि अग्रस्थानमा रहेर काम गर्ने बताउंछन् । कसैको पछि लागेर राजनीति नगर्ने उनको भनाइ छ । 

पछिल्लो समय उनको गेटअपमा परिवर्तन आएको छ । जुंगा पाल्न थालेका छन् । नो सेभ नोभेम्बरमा दारी जुङगा पाल्ने सुर भयो । विस्तारै उनलाई समयको बचत भएजस्तो लाग्न थाल्यो । इतिहास हेर्दा पृथ्वीनारायण शाहको पनि जुंगा रहेछ । आखिर यि पनि शाह नै परे । जुंगा मन पर्न थाल्यो । अमेरिकाको प्रसिद्ध विश्वाविद्यालयबाट उच्चशिक्षा लिएका र नबिल तथा मेघा ब्याङ्कको कमाण्ड सम्हालिसकेका अनिलले अन्तरवार्तामा थुप्रै अव्यक्त कुरा व्यक्त गरेका छन् । सफलताका सुत्रदेखि देशविकासको खाकासम्म प्रस्तुत गरेका छन् । नेपाल आजसंग अनिल शाहको अन्तरवार्ता यहां हेर्नसक्नुहुन्छ ।

भाग १ 

भाग २ 

Anil Keshari Shah Anil Shah baburam bhattarai Banker Anil Shah Buddha Buddha Was born in Nepal interview Madesh Aandolan Mega Bank naya shakti Nepal aaja Nepal Bibajan Nepali Banking Industry Nepali Politics