अर्थ बैंकिङ

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज
असार - ७ । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । Merger-Ceremony-1 मंगलबार एक समारोहकाबीच दुइ बैंक आपसमा मर्ज भइ एकीकृत कारोवार सुरु गरेको जानकारी दिइयो । मर्जरपछि बैंकले ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी बनाउने जनाएका छन । बैंकले देशभर ६९ शाखा, ८१ एटिएम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवा दिने जनाएको छ ।

sitharth bank