खेल समाचार स्वास्थ्य

क्रिकेटर रवीन्द्र जडेजा विवादमा

क्रिकेटर रवीन्द्र जडेजा विवादमा

1

भारतीय क्रिकेटर रवीन्द्र जडेजा विवादमा तानिएका छन् । आफ्नी श्रीमतीसँग वनमा घुम्न गएका बेला सिंहसँग नजिकैको दुरीमा रहेर तस्बिर खिचेको भन्दै उनी विवादमा तानिएका हुन् । केही दिन पहिले गुजरात घुम्न गएका बेला उनले सिंह नजिकै सेल्फी खिचेर सामाजिक संजालमा हालेपछि यसले चर्चा पाएको हो ।

उनीदेखि १०–१२ फिटको दुरीमा मात्र रहेको सिंह देखिने गरी खिचिएको तस्बिरले वन कानुनको उल्लंघन गरेको आरोप छ ।

Rabindra Jadeja