मनोरञ्जन

यस्ता छन् पुरुषलाई थाहा नहुने महिलाका रहस्य

यस्ता छन् पुरुषलाई थाहा नहुने महिलाका रहस्य

 

महिलाहरुका वास्तवमै रहस्यमयी हुन्छन, मनोविज्ञहरुले यस्तै भन्छन । तर वास्तबिक रहस्य महिलालाई मात्र थाहा हुन्छ । जुन कुरा धेरैजसो पुरुषहरुलाई थाहै हुँदैन । साधारणत बाहिरी जीवनमा देखिने आचरण, व्यवहार र हाउभाउका बारेमा जे जति थाहा भए पनि उनिहरुको आन्तरिक कुराका बारेमा पुरुषहरुलाई थाहा नहुन सक्छ ।

उनीहरुको मनमा यस्ता केही कुरा लुकेका हुन्छन् की जो अरु कसैलाई भन्दैनन् । कुनै पनि पुरुषले महिलाको बारेमा आफूलाई सबै कुरा थाहा छ भनेर भन्छ भने त्यो मिथ्या हो । अधिकांश महिलाहरुसँग यस्ता रहस्य हुन्छन् जो उनीहरुलाई कसैलाई पनि बताउँदैनन् । त्यसैले पुरुषले आफ्नै श्रीमतीलाई पनि चिन्न सकेको हुन्न ।


के होला त महिलाहरुको त्यस्तो रहस्य

प्रायः एक महिलाले अर्को महिलालाई राम्रो दृष्टिले हेर्दैनन भनिन्छ । तर सर्वेक्षणले के देखाएको छ भने एक नारीले अर्को नारीलाई माया गर्छन् । र एक महिला अर्को महिलाको बारेमा धेरै चासो राख्छन् । उसका कमजोरी पत्ता लगाउन सकिन्छ कि भनेर उसका हरेक आनीबानी, खाने लाउने देखि लिएर, बसउठ र कस्ता मानीससँग हिमचिम छ भन्नेमा चनाखो हुन्छन ।

महिलाहरुले आफ्नो श्रीमानको मात्र नभएर भूतपूर्व प्रेमीको बारेमा पनि खुबै चासो राख्छन् । को सँग छ ? नयाँ प्रेमिका कस्ती छे ? उनीहरु कहाँ कहाँ जान्छन ? के गर्छन ? जीवन कसरी चलिरहेको छ ? भन्ने बारेमा निकै चासो राखेका हुन्छन् । पोर्न सामाग्री हेर्ने विषयमा पनि महिलाहरु पनि पुरुष जत्तिकै पारखी हुन्छन् । तर आफ्नो त्यो इच्छा उनीहरुले अरु सामु खुलासा नगरे पनि हेर्ने मौका पाए पछि पर्दैनन् ।

महिलाहरु आफ्नो जिउको माया गर्छन् । एक्लै हुँदा वा काम नहुँदा आफ्नो शरीरका अंग अंग हेरेर त्यसको रहस्य पत्ता लगाउने धुनमा हुन्छन् । एक सर्वेक्षण अनुसार महिलाहरू एक्लै हुँदा आफ्नो गोप्य अंग नियाल्ने देखि लिएर विकिनी लगाएर नाच्ने तथा थरीथरीका स्टायलमा ऐना अगाडि आफूलाई हेर्ने गर्छन् ।

विवाह पश्चात महिलाहरु आफ्नो महिनावारीको विषयलाई ठूलो बोझ सम्झन्छन । मासिक चक्रको झण्झट आफूले मात्र व्यहोर्नु पर्ने कुराले गर्दा उनीहरुमा पुरुषप्रति एउटा इष्र्या पलाउँछ । महिलाहरु आफ्नो श्रीमान् प्रति पनि शंका गर्ने खालका हुन्छन् । आफुसँग केही न केही कुरा लुकाइरहेको छ भन्ने लाग्छ । तर सम्बन्ध बिग्रने डरले भन्न सकिरहेका हुँदैनन् । थाहा पाउन पाए हुन्थ्यो भन्ने चाहाना चाहिँ तिब्र राखेका हुन्छन् र प्रयास पनि गर्छन ।

Mahila ka rahsya
ADVERTISEMENT