मनोरञ्जन समाज

करिश्माले गरिन सम्बन्ध विच्छेद

करिश्माले गरिन सम्बन्ध विच्छेद

115656-karisma-sunjay जेठ ३२ । भारतिय अभिनेत्री करिश्मा कपुर र उद्योगी संजय कपुर आधिकारिक रुपमा अलग भएका छन् । मुम्बइको एक अदालतले बलिउड नायिका करिश्मा र संजयको मुद्दाको टुंगो लगाएको हो । बालबालिका संरक्षण संपत्तिको मुद्दामा दुबै सहमत भएपछि को मुद्दा संजयले फिर्ता लिएपछि यि दुइको मुद्दाको किनारा लागेको हो । सन २००३ मा विवाह बन्धनमा बाधिएका यि जोडी सन २०१० मा संजयसंग छुट्टीएर मुम्बई आएकि थिइन करिश्मा कपुर, सन २०१४ मा यी जोडीले आधिकारीक रुपमा अलग हुनका लागि अदालतमा मुद्दा दर्ता गरेका थिए ।

Karisham Sanjaya Kapur