खेल

रेडबुल सी डिभिजन लिगमा श्री भगवती क्लब विजयी

रेडबुल सी डिभिजन लिगमा श्री भगवती क्लब विजयी
13340831_10206178262684544_779342431_o जेठ – २१, रेडबुल सी डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल मैदानमा भएको पहिलो खेलमा श्री भगवती क्लबलाईले नवज्योती क्लबलाई ४–० ले पराजित गर्यो । भगवती क्लबका लागि सुनिल बस्नेतले २ गोल तथा सुजित बुढाथोकी र करफु रसाइलीले १÷१ गोल गरे । 13334808_10206178262724545_2044127514_o अर्को खेलमा ग्रिनविज प्लानिङ व्यइज र विरगंज युनिाइटेड विचको खेल बराबरीमा रोकियो । दुबै टिमबाट २–२ गोल भयो भने उनिहरुले समान १÷१ अंक बाँडे । 13383367_10206178262604542_871862300_o 13389022_10206178262644543_2113513030_o

football nepali football