खेल

नेपाल भारतसंग पराजित

नेपाल भारतसंग पराजित
Basketball काठमाडौं, जेठ २० । बंगलादेशमा जारी फिवा यू–१८ बास्केटबल छनौटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । बिहिबार भएको अन्तिम खेलमा नेपाल भारतसँग ११७–४० ले पराजित भएको हो । यसअधि नेपालले बुधबार भएको खेलमा भने दोहोरो जित हात पारेको थियो ।

Basketbal