खेल

आइसिसीमा क्रिकेट च्याम्पियन्स लिग २०१७ मा कुन टिममा को कप्तान

आइसिसीमा क्रिकेट च्याम्पियन्स लिग २०१७ मा कुन टिममा को कप्तान
Icc आइसिसी क्रिकेट लिग २०१७ आगामी जुन १ बाट इङ्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्देछन् । आगामी वर्ष हुने च्याम्पियन्स ट्रफिका लागि १० टिमका कम्ताहरुले आफ्नो टिमको कप्तानको घोषणा गरेका छन् । दुई पटकको विश्व विजेता भारतले आफ्नो टिममा महेन्द्र सिंह धोनीलाई चयन गरेको छ । दुई पटक कै विश्वविजेता अष्ट्रेलियाले आफ्नो टिमको कप्तानका रुपमा स्टिभ स्मिथलाई चयन गरेको छ । दक्षिण अफ्रिकाको लागि कप्तानको रुपमा एभी डेभिलियर्सलाई चयन गरेको छ । पाकिस्तानले कप्तानका रुपमा अजहर अलिलाई चयन गरेको छ भने न्यूजिल्याण्डका लागि केन विलियम्सले आफ्नो टिमको कप्तानी सम्हाल्ने छन् । बंगलादेशले आफ्नो टिमको कप्तानका रुपमा मुस्रफि मुर्तजालाई अगाडि सारेको छ भने पाकिस्तानका लागि अजहर अलिले आफ्नो टिमको कमान सम्हाल्ने छ । श्रीलंकाले एनजेले म्याथ्युलाई अगाडि सारेको छ । इङ्ल्याण्का लागि इयन मुरगनको कम्तानी रहने छ । 

Icc Trofy 2017