मनोरञ्जन

ढिशूमको टेलर सर्वजनिक (भिडियो सहित)

ढिशूमको टेलर सर्वजनिक (भिडियो सहित)
रोहित धवानद्वारा निर्देशित चलचित्र ढिशूमको अफिसियल टेलर सर्वजनिक भएको छ । [embed][/embed] क्रिकेटलाई केन्द्रबिन्दु बनाएर बनाइएको यस चलचित्रमा जोन, भरुन, ज्याक्लिन तथा अक्षय खन्नाले अभिनय गरेका छन् । ढिशूमलाई दर्शकले हलमा २९ जुलाईमा हेर्न पाउने छन् ।  

bollywood Dishoom
ADVERTISEMENT