खेल

नेपाली फुटबलटिमका प्रशिक्षक महर्जन अब बंगलादेशको प्रशिक्षक

नेपाली फुटबलटिमका प्रशिक्षक महर्जन अब बंगलादेशको प्रशिक्षक
काठमाडौँ १९ जेठ नेपाली फुटबलले रचेको इतिहासका रचनाकार बाल  गोपाल महर्जन । राष्ट्रिय खेलाडी हुँदै प्रशिक्षक बनेका थिए र । उनि अनुभबी प्रशिक्षक  मानीन्छन । Blagopal   Maharjan अब केहि समय नेपाली अन्डर ट्वान्टी थ्रि राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशको एक क्लबमा प्रशिक्षण गराउने भएका छन् ।  महर्जन बंगलादेशको प्रिमियर टिम ब्रदर्स युनियनको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । उक्त क्लबसंग १ वर्षको सम्झौतामा त्यसतर्फ जान लागेको महर्जनले जानकारी दिए । महर्जनको प्रशिक्षणमा यसअघि नेपाली अन्डर ट्वान्टी थ्रि फुटबल टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने यसअघि उनले सिक्किमको डेङजोङ क्लबमासमेत प्रशिक्षण गराइसकेका छन् । उनी भोलि ढाका प्रस्थान गर्नेछन् ।।।

nepali football s parshikchak balgopal maharjan