खेल

रेडबुल सि डिभिजन लिग फुटबलमा विरगन्ज युनाइटेढ क्लब बिजयी

रेडबुल सि डिभिजन लिग फुटबलमा विरगन्ज युनाइटेढ क्लब बिजयी
काठमाडौँ १७ जेठ रेडबुल सी डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा वीरगञ्ज युनाइटेड क्लब विजयी भएको छ । c divijan1 सातदोबाटोस्थित एन्फा टेक्निकल मैदानमा भएको पहिलो खेलमा वीरगञ्ज युनाइटेडले कालीबारी युथ क्लबलाई ४–१ ले पराजित ग¥यो । cdivijan2 वीरगञ्जका लागि कृष्ण शाक्यले २ गोल तथा चतुरधन चौधरी र शिसेश श्रेष्ठले एक गोल गरे । कालीबारीका लागि एकमात्र गोल कृष्ण सुनुवारले गरेका थिए । c divijan त्यस्तै, अर्को खेलमा नवज्योति युवा परिवार र वेलफेर स्पोर्ट्स सेन्टरले एक एक गोलको बराबरी खेले ।।।  

redbul c division lig