विदेश

जर्मनीका प्रतिपक्ष नेतामाथि केक आक्रमण

जर्मनीका प्रतिपक्ष नेतामाथि केक आक्रमण
Gurman जेठ १६ । जर्मनीका प्रतिपक्षी दलका उपनेता साहरा बागेननेच्टमाथि केक हमाल भएको छ । मागदेवर्गमा आयोजित छलफलमा व्यस्त रहेका बेला भेलामा उपस्थित बेला एक नागरिकले आक्रमण गरेको अन्र्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् केकले बागेननेच्टको मुखमा प्रहार गरिएको थियो । उक्त अवसरमा बागेननेच्टले धेरै आप्रवासी समस्या बहन गर्ने जर्मनीको शक्ति नभएको बताउँदै सबै शरणार्थी जर्मनी मात्रै आउन सम्भव नहुने अडान राखेका थिए । उनको भनाईप्रति असन्तुष्ट दर्शकले उनलाई आक्रमण गरेका थिए ।

German Opposition Leader