विदेश

दोस्रो विश्व युद्धमा प्रयोग गरिएको अमेरिकी विमान दुर्घटनाग्रस्त

दोस्रो विश्व युद्धमा प्रयोग गरिएको अमेरिकी विमान दुर्घटनाग्रस्त
अमेरिकाको न्यूयोर्क र न्यू जर्सीको बिचमा बिमान दुर्घटनाग्रस्त भएर नदीमा खसेको छ । [caption id="attachment_2807" align="alignnone" width="624"]plane_hudson_river_624x415_chrismcgrathgetty_nocredit BBC[/caption] अन्तर्राष्ट्रिया मिडियामा बताइए अनुसार उक्त विमान पी–४७ थन्डरबोल्ट, दोस्रो विश्व युद्धको समयमा प्रयोग गरिएको थियो । यस विमानमा कति यात्रु थिए थाहा हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन अमेरिकी मरिन सैनिक घटना स्थलमा पुगिसकेको छन् । यसको पूर्ण खबर आउँन बाँकी रहेको अन्तर्राष्ट्रिय मिडिया खबर छ । यो विमान २००९ मा एकपटक हडसन नदीमा आपतकालिन ल्याण्डिङ गरिएको थियो । उक्त विमानमा रहेका १५५ यात्रुहरु सबै बाँच्न सफल भएका थिए ।