विदेश

श्रीलंकामा ठूलो वाढी, ३७ को मृत्यु २०० बेपत्ता

श्रीलंकामा ठूलो वाढी, ३७ को मृत्यु २०० बेपत्ता
श्रीलंकामा केहि दिनको बर्षको कारणले ३७ जनाको ज्यान गएको छ । २०० भन्दा धेरै परिवार बेपत्ता भएका रहेका छन् । [caption id="attachment_1439" align="alignnone" width="624"]Flood 1 BBC[/caption] रेडक्रसले बताय अनुसार श्रीलंकामा मुसलधारे वर्ष सहित वाढी आएको छ । स्थानिय अधिकारहरुले बताय अनुसार मुसलधारे वर्ष सहितको वाढीले ३.५ लाख मानिसहरु विस्थापित भएका छन् । वेपत्ता भएका मानिसहरु हिलोमा पुरिएको हुन सक्ने समाचार सरकारलाई उद्धद गर्दै अन्तराष्ट्रिया समाचार माध्यम बिबिसिले बताएको छ । श्रीलंकाको केगाले जिल्लाको गान्व सिरीपुरा, पाले बागे र एलागिट्यिा तीन गाउँमा मंगलबार ठूलो पहिरो गएको थियो । [caption id="attachment_1440" align="alignnone" width="624"]Flood 2 BBC[/caption] अहिले सेना ३०० सैनिकहरु उदार र राहत कार्य लागिरका छन् र १५० डुबेका घरबाट निकालिएको छ । आज विहानसम्म १३ वटा शव पनि निकालिएको छ । यहाँको ठूलो भाग वाढीको चपेटामा परेको बताइन्छ । [caption id="attachment_1443" align="alignnone" width="624"]Flood 3 BBC[/caption] श्रीलंकाका राष्ट्रपति मैथ्रीपाल सिरोसेनाले प्रभावित क्षेत्रको भ्रमण गरिसकेका छन् । उनले बिबिसिलाई बताए अनुसार बेपत्ता भएका मानिसहरुको खोच र विस्थापित भएकाहरुलाई राहत दिने कार्यलाई उच्च प्राथमिकताको साथ लिएको छ । [caption id="attachment_1444" align="alignnone" width="624"]Flood 4 BBC[/caption] यता भारतको चेन्नई र पुडुचेरीमा पनि ठूलो वर्ष भइरहेको समाचार छ । स्थानिय अधिकारीहरुले माझीहरुलाई समुन्द्र जानको लागि निषेध गरेका छन् । एजेन्सी