विदेश

यस्ताे छ बिश्वकै ठुलो बिमान

यस्ताे छ बिश्वकै ठुलो बिमान
अष्ट्ेलिया स्थित पथ रनवेयमा विश्वकै सबैभन्दा ठूलो विमान आन्तोनोव ए एनः २२५ मर्या उत्रिदा त्यहाँका बासिन्दाहरु विमान हर्न तछाडमछाड गरिहेका थिए । pln3 यो बिमान बिश्वकै अहिलेसम्म बनेको ठुलो, भारी कार्गो बिमान हो । pln2 लगभग ८४ मिटर लामो यो बिमान ११७ टनको जेनेटर बोकेर अष्ट्ेलियामा उत्रिएको थियो । बिना इंधन वा बिना सामान यस बिमानको तौल १७५ टन छ । pln यस बिमानलाई हेर्न मान्छेहरुको भिडले अष्ट्ेलिया को पर्थमा सडक जाम समेत गराएको थियो । उक्त बिमान प्राग बाट जेनेरेटर लिएर उडेको थियो । भने अष्ट्ेलियामा पुग्नु भन्दा पहिलै बिमान मध्यपुर्ब र एसियामा समेत रोकिएको बताइएको छ । एजेन्सी