खेल

रंगशालाका सम्पूर्ण ढोकाबन्द गरेर फुटबल खेलाइने

रंगशालाका सम्पूर्ण ढोकाबन्द गरेर फुटबल खेलाइने
कात्तिक –१२ । लिगअन्तर्गत बुधबार रातिभएको वेष्टह्याम र चेल्सीबिचको खेलमा दर्शकले बोतल, कुर्सी, सिक्कालगायतका सामानले खेलाडीलाई हान्दै अभद्र व्यवहार गरेका थिए । यसै कारण यी दुई टिम बिचको खेलमा हिंसा दोहोरिएमा रंगशालाका सम्पूर्ण ढोकाबन्द गरेर फुटबल खेलाइने भएको छ । chelse हिंसामा संलग्नभएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । ३ जनालाई भने कारबाही गरेको पनि बताइएको छ । पक्राउ पर्नेमा आठ वर्षे बालिकापनि रहेको श्रोतले बताएको छ । उनीमाथि खेलाडीलाई बोतलले हानेको आरोप लागेको छ । वेष्टह्यामको घरेलु मैदान लण्डनमा भएको खेलमादर्शकले अभद्र व्यवहार गरेकाथिए । त्यसको १४ दिनपछि वेष्टह्यामको वोर्डले सुरक्षाको विस्तृत योजनाप्रिमियर लिगलाई बुझाउनु परेको थियो ।

chealse west ham unaited