कला साहित्य

नयाँ सामान्य ज्ञान

नयाँ सामान्य ज्ञान
lok-sewa-sahayogi-nepalaaja
१) संयुत्तराष्ट्रसंघको नया महासचिवमा को नियुक्त भएका छन ? उत्तर : पोर्चुगालका पुर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस । २) साहित्य तर्फ यस बर्षको नोबेल पुरस्कार कसलाइ प्रदान गरियो ? उतर : बब डेलन - अमेरिकी गायक । ३) आठौ ब्रीक्स शिखर सम्मेलन कहिले र कहाँ हुन्दै छ ? उतर : १५-१६ अक्टोबर २०१६, भारतको गोवामा । ४) अर्थशास्त्र तर्फको यस बर्षको नोबेल पुरस्कार कस्लाइ प्रदान गरियो? उत्तर : ओलिवर हार्ट - बेलायत  र वेग्ट होम्स्ट्रोम - फिन्ल्यान्ड । ५) अमेरिकाको आगामी रास्ट्रपतिका लागि उम्मेद्वार को को हुन ? उत्तर : हिलरी क्लिन्टन - डेमोक्रेटिक पार्टी र डोनल्ड ट्रम्प -रिपब्लिकन पार्टी । lok sewa sahayogi samanya gyaan

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्