कला साहित्य

भारतीय गायिका लता मंगेशकर बिरामी

भारतीय गायिका लता मंगेशकर बिरामी

lata असोज २८ । भारतीय गायिका लता मंगेशकर बिरामी भएकाले उनलाई पश्चिम बंगाल सरकारले दिने भनिएको सम्मान अर्पण समारोह स्थगित गरिएको छ ।

सारेगामा इन्डियाका अध्यक्ष सञ्जीव गोएन्काका अनुसार लताजी बिसञ्चो भएकाले उनलाई कार्तिक ४ गते गरिने भनेको सम्मान समारोह नोभेम्बरका लागि सारिएको छ । भारतीय संगीतमा लामो समयसम्म योगदान पुर्याएबापत पश्चिम बंगाल सरकारले लताजीलाई सर्वोच्च नागरिक सम्मान बंगविभूषण प्रदान गर्न लागेको थियो ।

Lata Mangeskar

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्