नेपाल आज (NP)

‘आहा रारा गोल्डकप’को उद्घाटन खेलमा सूदुरपश्चिम स्पोर्टिङ विजयी

‘आहा रारा गोल्डकप’को उद्घाटन खेलमा सूदुरपश्चिम स्पोर्टिङ विजयी

पाेखरा । ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लब विजयी भएको छ । १६औं संस्करण मंगलबारदेखि पोखरामा सुरु भएको खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लब विजयी भएको हो ।  खेलमा सुदूरपश्चिमले ...

पोखरामा एमाले लियो अग्रता, उपमेयरमा पनि एमाले नै अगाडि

पोखरामा एमाले लियो अग्रता, उपमेयरमा पनि एमाले नै अगाडि

पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता बढाएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ९४१५ मतसहित अग्रता लिएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँवरले ९१६८ मतसहित ...

विद्युत प्राधिकरण मातहतका १० सञ्चालक तोकिए

विद्युत प्राधिकरण मातहतका १० सञ्चालक तोकिए

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश ओटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो । प्राधिकरणले ...

यी हुन् काँग्रेसका तर्फबाट विजयी ७२ नगर र गाउँपालिकाका प्रमुख/अध्यक्षहरु (नामावलीसहित)

यी हुन् काँग्रेसका तर्फबाट विजयी ७२ नगर र गाउँपालिकाका प्रमुख/अध्यक्षहरु (नामावलीसहित)

काठमाडाैँः अहिलेसम्म नेपाली काँग्रेसले ७२ स्थानमा विजयी भएको छ । नेपाली काँग्रेसका तर्फबाट हालसम्म विजयी भएका नगरपालिकाका प्रमुख एवं गाउँपालिकाका अध्यक्षहरुको नामावली र स्थानीय तह यसप्रकार रहेको छ ।   बराहताल गाउँपालिका, सुर्खेत, ...

शर्मा र मतगणना विवादको सुनुवाइ आइतबार

शर्मा र मतगणना विवादको सुनुवाइ आइतबार

  साउन - १२ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको छ । न्यायाधीश दीपकराज जोशी, ...

दुर्इ बस आपसमा ठोकिदा १३ घाईते

दुर्इ बस आपसमा ठोकिदा १३ घाईते

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस आपसमा ठोकिदा १३ जना घाईते भएका छन । टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल ...

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे

  जेठ - ३१ । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य ...

जापानमा आणविक केन्द्रको विकिरणयुक्त फोहाेर समुन्द्रमा फाल्न निर्देशन

जापानमा आणविक केन्द्रको विकिरणयुक्त फोहाेर समुन्द्रमा फाल्न निर्देशन

टोकियो । जापानको आणविक नियमन अधिकारीहरुले फुकुशीमा आइची आणविक केन्द्रको विकिरणयुक्त फोहाेर शुद्धिकरण गरेर समुन्द्रमा फाल्न निर्देशन दिएका छन् । सन् २०११ को भूकम्प र सुनामीले फुकुशीमामा रहेको आणविक भट्टीमा ठूलो ...

साउदी र यूएईले आगामी वर्षदेखि भ्याट लागू गर्ने

साउदी र यूएईले आगामी वर्षदेखि भ्याट लागू गर्ने

दुबई । साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी वर्षदेखि कर लागू गर्दै छन् । तेलको भाउमा आएको कमीका कारण घटेको सरकारी आम्दानी बढाउन यी देशका सरकारले सन् २०१८ मा ...

रुसी हस्तक्षेपबारे छानविन गर्न मलरलाई जिम्मा

रुसी हस्तक्षेपबारे छानविन गर्न मलरलाई जिम्मा

वासिङटन: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत बर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय परिक्षण विभागका पूर्व प्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । अमेरिकाको ...

सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट

सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो नगरसभाले सो निर्णय गरेको हो ...

‘पूर्ण अपाङ्गता’ सवाल दलका घोषणापत्रमा अटाएनन्

‘पूर्ण अपाङ्गता’ सवाल दलका घोषणापत्रमा अटाएनन्

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुबाट सार्वजनिक गरिएका घोषणापत्र ‘पूर्ण अपाङ्गता’ बारे मौन रहेको देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र अन्य साना ...

रसुवामा ६ दलित महिला सदस्य पद रिक्त

रसुवामा ६ दलित महिला सदस्य पद रिक्त

रसुवा: स्थानीय तहको निर्वाचनअन्तर्गत् रसुवाको तीनओटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा ६ ओटा सदस्य पद रिक्त हुन पुगेको छ । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङकाअनुसार गोसाइँकुन्ड गाउँपालिकाको वडा नम्बर–१, ...

संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौं: व्यवस्थापिका–संसदको चालु दोस्रो अधिवेशन बिहीबार (आज) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई बिहीबारको बैठकमा सभामुखले प्रस्तुत् गर्दै अधिवेशनको अन्त्य ...

प्रचण्ड सरकारलाई बाबुरामकाे यस्तो सुझाव

प्रचण्ड सरकारलाई बाबुरामकाे यस्तो सुझाव

साउन - २६ । नयाँ शक्ति नेपालका सयाेजक डा बाबुराम भट्टरार्इले प्रचण्ड सरकारलार्इ सुझाव दिएकाे बताएका छन् । उनले फेसबुक वालमा पाेस्ट गर्दै सुझाव दिएका हुन् । भट्टरार्इले फेसबुक वालमा लेख्छन्ः सुझाव माग्न ...

स्थानीय निकायको संरचनाबारे दलहरुबीच छलफल

स्थानीय निकायको संरचनाबारे दलहरुबीच छलफल

साउन - २६ । सङ्घीय संरचना अनुसार प्रदेशमा स्थानीय तहको संरचना कस्तो हुने भन्नेबारे दलहरुबीच बहस सुरु भएको छ । सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुबीच आज सिंहदरबारमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा ...

निलम्बित सांसद लामासँग एक करोड धरौटी माग

निलम्बित सांसद लामासँग एक करोड धरौटी माग

साउन - २६ । गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले रु एक करोड धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको ...

तीन किलो कोकिनसहित थाई नागरिक पक्राउ

तीन किलो कोकिनसहित थाई नागरिक पक्राउ

साउन २६ – काठमाडौँबाट मलेसियाको क्वालालम्पुर हुँदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा मंगलबार राति प्रहरीले तीन किलो ५४.५ ग्राम कोकिन बरामद गरेको छ।  केइपिकुललाई नेपाल ...

डुबानको महिना दिन पुग्न लाग्दा डा. रिजालको टोली सप्तरी जाँदै

डुबानको महिना दिन पुग्न लाग्दा डा. रिजालको टोली सप्तरी जाँदै

साउन – २६ । डा. भोला रिजालको टोली सप्तरी जाने भएको छ । सप्तरीको डुबानको करिब एक महिना पुग्न लाग्दा टोली सप्तरी जान लागेको हो । अनशनबाट नतंग्रिदै डा. गोविन्द केसी उपचारका ...

आमाका हत्यारा पक्राउ

आमाका हत्यारा पक्राउ

 साउन - २६। गत शनिबार आमाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ । जिल्लाको क्यामिन–६ निवासी ७० वर्षीया पुतली नेपालीको हत्या गरी फरार रहेका ४० वर्षीय छोरा देवबहादुर ...