नेपाल आज (MG)

नेपाल आर्ट काउन्सीलमा भिन्टज गाडीको प्रदशनी चल्दै

जेष्ठ ३ काठमाण्डौ भालिसम्म नेपाल आर्ट काउन्सील काठमाण्डौको ग्यालरीमा भिन्टेज गाडीहरुको प्रदशनी चलिरहेको छ । हिजो देखि चलिरहेको यस प्रदशनीको प्रमुख प्रयोजक भाक्सवागन रहेको छ । भाक्सवागन गाडीको लागि नेपालका प्रमुख वितरक पूजा ...

मानवअधिकार आयोगका कर्मचारीको दादागिरी

प्रहरीको यातनाबाट मृत्यु भएको भनिएका टिक बहादुर राईको हालको बसोवास रहेको चुचेपाटी स्थित भुकम्प पिडीतहरुको शिविरमा स्वतन्त्र रुपमा समाचार संकलन गर्न गएको पत्रकारको टोलीलाई राष्टिय मानव अधिकार आयोगका कर्मचारी बताउने ब्यक्तीले ...

राजालाई समेत चुनौती दिन्थे मदन भण्डारी (भिडियो सहित)

आज २३ औ मदन भण्डारी (आश्रीत) स्मृति दिवस, नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउदै छ । नेकपा एमालेका तत्कालीन महासचीव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको कविलास गाविसको दासढुंगामा ...

नयां पार्टी गठनका बारेमा बाबुराम भट्टराईको पत्रकार सम्मेलन

नयां पार्टी गठनका बारेमा बाबुराम भट्टराईको पत्रकार सम्मेलन

नयांशक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले पार्टी गठनका बारेमा पत्रकार सम्मेलन गर्दैछन् । दिउंसो २ बजे अभियानको बबरमहलस्थित कार्यालयमा भट्टराईले पार्टी गठनको तयारीका बारेमा पत्रकारसंग अन्तरक्रिया गर्न लागेका हुन् । भट्टराईले ...

पुरानो शक्तिको कुरा सुन्न फुर्सद छैन : बाबुराम (अडियो भिडियो सहित)

पुरानो शक्तिको कुरा सुन्न फुर्सद छैन : बाबुराम (अडियो भिडियो सहित)

नयाँ शक्ती नेपाल पार्टीको संयोजक बाबुराम भट्टराईले जेष्ठ ३० गते औपचारिक रुपमा पार्टीको घोषणा गर्ने भएका छन । आज पत्रकार सम्मेलन गर्दै बेकल्पिक राजनितिक अभियानको लागी नयाँ शक्तीको स्थापना आबश्यक रहेको ...

मेरो क्लिनिकमा छिर्न नपाउंदै २० बर्ष बांझै रहेका पनि गर्भवती हुन्छन् : डाक्टर भोला रिजाल

मेरो क्लिनिकमा छिर्न नपाउंदै २० बर्ष बांझै रहेका पनि गर्भवती हुन्छन् : डाक्टर भोला रिजाल

  जामानापनि मेडिसिनको थियो । सर्जरीपनि धेरैको रुचीमा पथ्र्यो । गाइनेक्लोजी अर्थात स्त्रीरोग कमैको चांसोमा थियो ।  उनले झट्ट आफ्नी श्रीमती र कान्छो छोरालाई सम्झे । स्त्रीरोग विशेषज्ञको फेला नपरेको भए उनीहरु रहदैनथे ...

प्रियंका, बरदानरुपी रोचकसंग किन गर्यौ  सम्बन्ध बिच्छेद?

प्रियंका, बरदानरुपी रोचकसंग किन गर्यौ सम्बन्ध बिच्छेद?

पाठकवृन्द, नेपालमा पनि सम्बन्ध बिच्छेद सामान्यजस्तै हुन थालेको छ । अग्नी भाकेर जीबनसाथी बनेकाहरु एकाध बर्षमै अलग हुने क्रम बढ्दो छ । सम्बन्ध बिच्छेदको क्रम बढ्दै जांदा परम्परागत पारिवारिक मान्यतापनि भत्किन ...

यात्रा गर्दा ख्याल गर्नुहोस्, यस्तो छ नेपालमा सडक दुर्घटनाको अवश्था

यात्रा गर्दा ख्याल गर्नुहोस्, यस्तो छ नेपालमा सडक दुर्घटनाको अवश्था

सडक तथा सवारी साधनको स्थिति नेपालमा ६५ हजार किलोमिटर सडकमा सवारी साधन गुड्छन् । यि सडकमा २० लाख सवारी साधन दिनहुं हुंइकिन्छन् । देशभरि चल्ने सवारी साधनको संख्या र काठमाडौं उपत्यकामा चल्ने ...

प्रचण्डकी बुहारी बिनापनि आयोजक समितिमा

प्रचण्डकी बुहारी बिनापनि आयोजक समितिमा

नेकपा माओवादीको केन्द्रको महाधिवेशन आयोजक समितिमा अध्यक्ष प्रचण्डका तेस्री बुहारी बिना मगर पनि परेकी छिन् । मगर युद्धकालदेखि नै माओवादीको विभिन्न जिम्मेवारीमा रहंदै आएकी हुन् । बिनाले संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ टिकट ...

नचाखिकन बिहे गर्दा फन्दामा परेकी नम्वर  वान  नयिका

नचाखिकन बिहे गर्दा फन्दामा परेकी नम्वर वान नयिका

 नेपालमा पनि सम्बन्ध बिच्छेद सामान्यजस्तै हुन थालेको छ । अग्नी भाकेर जीबनसाथी बनेकाहरु एकाध बर्षमै अलग हुने क्रम बढ्दो छ । सम्बन्ध बिच्छेदको क्रम बढ्दै जांदा परम्परागत पारिवारिक मान्यतापनि भत्किन थालेका ...

फुटबलसंग प्रेम परेपछि ३५ बर्षमा विहे गरेका शाक्य

फुटबलसंग प्रेम परेपछि ३५ बर्षमा विहे गरेका शाक्य

प्वाल परेका पूराना मोजा भेट्दा राजुकाजी शाक्य औधीं खुशी हुन्थे । मोजाभित्र टालाटुली कोचेर बल बनाउथे । नयां बल पाउंदा उनमा भिन्दै उर्जा उत्पन्न हुन्थ्यो । साथीभाइ बोलाउंथे । र, भकाभक ...

गर्धन मुनिका कुनैपनि अङ्ग नचल्ने अमिरको चमत्कार !

गर्धन मुनिका कुनैपनि अङ्ग नचल्ने अमिरको चमत्कार !

गरिवीमा पिल्सिएकालाई धनको महत्व ज्यादा हुन्छ । बुबाआमाको व्यथा चर्कै थियो । अमिर जन्मिएपछि उनीहरुमा भिन्दै आशा जागेको थियो– आफ्नो पालामा त त्यस्तै भयो, छोराले कायापलट गर्छ । त्यसैले जन्मजात शिशुको ...

'राई र लिम्बुका नाममा तालिवानी शैली'

'राई र लिम्बुका नाममा तालिवानी शैली'

बरिष्ठ पत्रकार टिकाराम राईले कलाकार सम्बृद्धि राईमाथि राई र लिम्बुसमुदायबाट गरिएको आलोचनालाई तालिवानी शैलीको संज्ञा दिएका छन् । कालकार राईले एक टेलिभिजन कार्यक्रममा बोल्दै राई र लिम्बुसंग विवाह गर्न आफुलाई मन ...

यौनअंग सम्बन्धित विशेषज्ञलाई सोधिने विशेष प्रश्न यस्ता छन्

यौनअंग सम्बन्धित विशेषज्ञलाई सोधिने विशेष प्रश्न यस्ता छन्

स्वस्थ राम्रो र आकर्षक देखिने चाहना कसमा पो हुदैन र ? अझ महिलाहरुमा त झन् यस्तो चाहना बिशेष रुपमा रहेको हुन्छ । शरीरलाई फिटनेश राख्नका लागि महिलाहरुले विभिन्न योगा तथा तथा ...

किन गरे यातायात व्यावसायीले बन्द, कति छ जरिवाना (सुची सहित)

किन गरे यातायात व्यावसायीले बन्द, कति छ जरिवाना (सुची सहित)

सागर बुढाथोकी जेठ १३, जरिवाना शुल्क बृद्धि गरिएको विरोधमा सार्वजनिक यातायात चलाइएको छैन । यातायात व्यवसायी सम्बद्ध विभिन्न संगठनले सवारी साधन नगुडाउने निर्णय गरेका हुन् । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । ...

होस् गर्नुहोस्, सडकमा पार्किङ गरिएको तपाईको बाइक गायव होला (भिडियो सहित)

होस् गर्नुहोस्, सडकमा पार्किङ गरिएको तपाईको बाइक गायव होला (भिडियो सहित)

सागर बुढाथोकी काठमाडौंको पूरानोबसपार्कदेखि शंकरदेबसम्मको क्षेत्रलाई खसी बजार भनिन्छ । यो क्षेत्रको बाटो अत्यन्त व्यस्त रहन्छ । तरकारी बजार, हस्पिटल, क्याम्पस, होटल, विभिन्न कार्यालय आदिइत्यादिका कारण यहांको ट्राफिक चांप अध्याधिक छ । ...

नेपालकै सर्बाधिक चर्चित बिहे जुन २ बर्षपनि टिकेन, मनिषा – सम्राट सम्बन्ध

नेपालकै सर्बाधिक चर्चित बिहे जुन २ बर्षपनि टिकेन, मनिषा – सम्राट सम्बन्ध

पाठकवृन्द, नेपालमा पनि सम्बन्ध बिच्छेद सामान्यजस्तै हुन थालेको छ । अग्नी भाकेर जीबनसाथी बनेकाहरु एकाध बर्षमै अलग हुने क्रम बढ्दो छ । सम्बन्ध बिच्छेदको क्रम बढ्दै जांदा परम्परागत पारिवारिक मान्यतापनि भत्किन ...

शहिद परिवार आशुँको आहालमा, गणतन्त्र बिरोधी सरकारमा

शहिद परिवार आशुँको आहालमा, गणतन्त्र बिरोधी सरकारमा

सागर बुढाथोकी २०६२ र ६३ को आन्दोलनमा बर्तमान सरकारको उपप्रधानमन्त्री कमल थापा गृहमन्त्री थिए । आन्दोलन दबाउन उनको महत्वपुर्ण भुमिका थियो । दुर्जकुमार राईलाई नचिन्ने कमै होलान् । उनको नामै काफी छ ...

अन्तिममा कलाकारसँग पीडा र अभाव बाहेक केही हुंदैन– भद्रगोलका निर्देशक आचार्य

अन्तिममा कलाकारसँग पीडा र अभाव बाहेक केही हुंदैन– भद्रगोलका निर्देशक आचार्य

 तीन दशक भन्दा पहिले नेपाली कलकारिता क्षेत्रमा प्रवेश गरेका शंकर आचार्य कलाकार, निर्देशक, निर्माताका रुपमा क्रियाशिल छन् । फरक–फरक भुमिका निर्वाह गरेर चर्चित भएका आचार्यको निर्देशनमा भद्रगोल सिरियल नेपाल टेलिभिजनमा प्रशारण ...