नेपाल आज (ADM)

अध्यापन नगरेर नै तलब खाए शिक्षकले

अध्यापन नगरेर नै तलब खाए शिक्षकले

जाजरकोट, २७ वैशाख । यहाँ विद्यालयमा नपढाएर जागिर खाने शिक्षकको सङ्ख्या ठूलो रहेको तथ्य सार्वजनिक भएको छ । जिल्लामा नयाँ शैक्षिकसत्रको सुरु हुनेबित्तिकै जिल्ला शिक्षा कार्यालयले विद्यालयको अनुगमन गर्दा ठूलो सङ्ख्यामा ...

उत्तर कोरियाली नेता किम वर्कर्स पार्टीको अध्यक्ष घोषणा

उत्तर कोरियाली नेता किम वर्कर्स पार्टीको अध्यक्ष घोषणा

प्योङयाङ (उत्तर कोरिया), २७ वैशाख । उत्तर कोरियाको शक्तिशाली नेता किम जोङ उन यहाँको वर्कर्स पार्टीको सर्वोच्च पद अध्यक्ष भएको सोमबार बताइएको छ । वर्कर्स पार्टीको एक युगमा एक पटक गरिने सम्मेलन ...

फिलिपिन्समा निर्वाचनमा हिंसा भड्कियो, कम्तीमा दशको मृत्यु

फिलिपिन्समा निर्वाचनमा हिंसा भड्कियो, कम्तीमा दशको मृत्यु

मनिला, २७ वैशाख । फिलिपिन्समा सोमबार निर्वाचनका क्रममा हिंसा भड्किएको समाचार छ । सो हिंसामा परी दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । सोमबार राष्ट्रपति र अरु केन्द्रीय र स्थानीय ...

बिबीसीका सम्वाददाता उत्तर कोरियाली थुनामा

बिबीसीका सम्वाददाता उत्तर कोरियाली थुनामा

सोल, २७ वैशाख । बिबसीका एकजना सम्वाददाता उत्तर कोरियाली सुरक्षाकर्मीको थुनामा परेको समाचार छ । उनलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनलाई उत्तर कोरियाली कम्युनिष्ट पार्टीको कङ्ग्रेसको समाचार सङ्कनका ...

इजरायली पूर्व राष्ट्रपति कात्सभद्वारा क्षमा याचना

इजरायली पूर्व राष्ट्रपति कात्सभद्वारा क्षमा याचना

जेरुसेलम (इजरायल), २६ वैशाख । इजरायली जेलमा बलात्कार अभियोगमा बन्दी जीवन बिताइरहेका इजरायली पूर्वराष्ट्रपति मोसे कात्सभले आफूले गरेको गल्तीप्रति क्षमायाचना गर्नुभएको छ । कात्सभले दुई भिन्नाभिन्नै बलात्कार लगायतका यौन उत्पीडन कार्यमा संलग्न ...

तीन वर्षमा सत्ताइस किमी सडक

तीन वर्षमा सत्ताइस किमी सडक

काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकाले तीन वर्षमा २७ दशमलव ९ किलोमिटर सडकको पुनःनिर्माण सकिसकेको जनाएको छ । विसं २०६९देखि हालसम्मका लागि ३४ दशमलव ५६ किमी सडक पुनःनिर्माण गर्ने योजना रहेको भए ...

प्रमुख प्रतिपक्षीको सोह्रबुँदेसहित तीन दलको चार संशोधन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षीको सोह्रबुँदेसहित तीन दलको चार संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, २७ वैशाख । सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोह्रबुँदे संशोधन प्रस्ताव दर्ता गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आव २०७३÷७४ ...

नेपाली कम्युनिष्ट आन्दोलनका साधार्थी केसी सटिक टिप्पणी

नेपाली कम्युनिष्ट आन्दोलनका साधार्थी केसी सटिक टिप्पणी

प्रा. डा. सुरेन्द्र केसी इतिहासका अध्येता हुन् । नेपाली कम्युनिष्ट आन्दोलनका साधार्थी केसी सटिक टिप्पणीका लागि परिचित छन् । कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे केसीसंग सहकर्मी माधब गुरागांईले ...

कसरी गर्ने तनाव व्यवस्थापन

कसरी गर्ने तनाव व्यवस्थापन

कसरी गर्ने तनाव व्यवस्थापन २०१५ को ह्याप्पी इन्डेक्स सूचकांकमा नेपाल १८८ देशहरु मध्ये ४५ औं स्थानमा पर्दछ । यो अंकले नेपालमा अधिकांस जनता खुसी छन् भनेर देखाउन खोजेका छ ।   अनेक आर्थिक, समाजिक ...

चाबी आयो, एम्बुलेन्स आएन

चाबी आयो, एम्बुलेन्स आएन

बागलुङ, २८ वैशाख । भारतीय दूतावासले चार महिनाअघि धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई दिने भनेको एम्बुलेन्स अझै प्राप्त भएको छैन ।  गत माघ १२ गते (२६ जनवरी) मा भारतको ६७ औँ गणतन्त्र दिवसको ...

अब काठमाण्डौ उपत्यकाका सबै सडक २२ मिटर चौडा हुने

अब काठमाण्डौ उपत्यकाका सबै सडक २२ मिटर चौडा हुने

लैनचौर सितलनिवास सडकखण्ड फेरि चौडा पारिने साना सवारी साधन हटाइ ठूला सवारी साधन भित्र्याउने प्राधिकरणको प्रस्ताव आगामी ५ वर्षभित्र उपत्याकाका सबै बाटाहरु २२ मिटर बिस्तार गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरणले काम ...

बैद्य नेतृत्वको माओवादी फुटको संघारमा

बैद्य नेतृत्वको माओवादी फुटको संघारमा

बहुमत केन्द्रीत सदस्यसहित थापा एकीकृत माओवादीसंग एकीकरण गर्दै थापा उपाध्यक्ष, गुरुङ उपाध्यक्ष वा महासचिव, नेतृ भुसाल सचिव बन्ने मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बहुमत सदस्यसहित एकीकृत नेकपा माओवादीमा फर्कर्ने ...

कृष्णदास महाराजः महायोगी कि महाढोंगी ? (भिडियो सहित)

कृष्णदास महाराजः महायोगी कि महाढोंगी ? (भिडियो सहित)

योगी विकासानन्द भन्छन्ः कृष्णदास महाराज ठग र धोकेवाज अक्सिजनबिनाको साधना प्रमाणित भए जीबनभर उनैको शिष्य बन्ने  योगी डा विकासानन्दले कृष्णदास महाराजलाई ठग र धोकेवाजको संज्ञा दिएका छन् । उनले महायोगी सिद्धबाबा कृष्णदास ...

ज्ञानेन्द्र शाह गणतन्त्रवादी भइहाले, राजतन्त्र आइहाले राजा खोज्न कहां जाने ?

ज्ञानेन्द्र शाह गणतन्त्रवादी भइहाले, राजतन्त्र आइहाले राजा खोज्न कहां जाने ?

  पूर्वराजा गणतन्त्रवादी भए । अब राजतन्त्रको आवागमन भयो भने राजा को ? गलकोट मिरकोट, राजस्तान कहां खोज्न जाने राजा ? राजा हुने मान्छे खोई । म राजा हुन तयार छु भन्ने ...

यस्तो फेसबुक ग्रुप जहाँ महिलालाई निषेध

यस्तो फेसबुक ग्रुप जहाँ महिलालाई निषेध

पुरुषलाई निषेध गर्दै महिलाको भिन्दै ग्रुप पुरुषमात्रै हुंदा जे कुरापनि मज्जाले भन्न पाइन्छ । मर्यादाको मापदण्डले खुम्चयाउंदैन । केसीका अनुसार खुलेर कुरा गर्न नपाइने हुंदा महिलालाई प्रतिबन्ध लगाइएको हो । सदस्य महिला ...

विश्वजगतलाई प्रधानमन्त्री ओलीको तीन सन्देश

विश्वजगतलाई प्रधानमन्त्री ओलीको तीन सन्देश

[caption id="attachment_617" align="aligncenter" width="697"] प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपालस्थित कुटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा । तस्बिर ः रोशन सापकोटा, रासस[/caption] प्रधानमन्त्री केपी ...

ख्याल गर्नुहोस् म्यारिज व्यूरोले फसाउला

ख्याल गर्नुहोस् म्यारिज व्यूरोले फसाउला

काठमाडौं ।  व्यवसायीक र संस्थागतरुपमा लमीको भुमिका निर्वाह गर्न खोलिएका संस्था हुन् म्यारिज व्यूरो । तर यसरी खोलिएका म्यारिज व्यूरोले विवाह होइन, मानव बेचबिखन गर्ने गरेको पाइएको छ । ग्रामिण भेगका युवतीलाई विकसित ...

भारतले कुरा फेर्यो , प्रहरी एकेडेमी आफैंले निर्माण गर्ने प्रस्ताव

पूर्वसम्झौता तोडेर भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान एकडेमी आफैं निर्माण गर्ने प्रस्ताव गरेको छ । डेड बर्षअघि भारतले अनुदान दिने र नेपाल सरकार आफैंले एकेडेमी निर्माण गर्ने सहमति भएको थियो । ...

काट्टोमा समेत कञ्जुंसाइ गर्ने सरकार 

काट्टोमा समेत कञ्जुंसाइ गर्ने सरकार 

मलामी र श्राद्ध गर्ने बाहुनलाई खुशी नराख्ने हो भने मृतकको आत्माले शान्ति नपाउने पुराणमा उल्लेख छ । त्यसैले मलामीको ऋण तिर्न प्रसादस्वरुप विभिन्न पुण्यतिथि प्रसाद खुवाइन्छ । काट्टो खान करै गरेर ...

ट्याङकरको पानी पिउनुहुन्छ भने होस् गर्नुहोस् ! यस्तो छ तथ्याङ्क

ट्याङकरको पानी पिउनुहुन्छ भने होस् गर्नुहोस् ! यस्तो छ तथ्याङ्क

काठमाडाै‌ ।  उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश टयांकर व्यवसायीले जनस्वाश्थ्यमा प्रत्यक्ष हानि गर्ने एमोनियायुक्त पानी वितरण गर्ने गरेका छन् । शरीरलाई हानी गर्ने एमोनियायुक्त पानीलाई पिउने पानीकारुपमा वितरण गरिएको तथ्य ...