नेपाल अाज(PO)

देशभर औषधीको अभाव बढ्याे, खरिद प्रक्रियामै अलमल

देशभर औषधीको अभाव बढ्याे, खरिद प्रक्रियामै अलमल

काठमाडौं । देशभरका अधिकांश सरकारी अस्पतालमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरबाट जाने निःशुल्क औषधी उपलब्ध नहुँदा औषधिको अभाव देखिन थालेको हो । संघीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाको ...

धुवाँमा बिलाए कांग्रेस नेता खुमबहादुर खड्का (भिडियाे)

धुवाँमा बिलाए कांग्रेस नेता खुमबहादुर खड्का (भिडियाे)

काठमाडाैं । नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काकाे काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएकाे छ । हिन्दु संस्कारअनुसार आइतबार करिव ६ बजे उनकाे अन्त्यष्टि गरीएकाे हाे । प्रहरीले उनलाई विशिष्ट दर्जाकाे सलामी ...

आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप सह्य हुँदैन: प्रधानमन्त्री

आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप सह्य हुँदैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।   प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई ...

छाला र कपालको स्याहारको लागि प्रयोग गर्नुस्, भातको माड

छाला र कपालको स्याहारको लागि प्रयोग गर्नुस्, भातको माड

एजेन्सी ।  भात प्रोटिन, भिटामिन र एण्टी अक्सिडेटले भरिपूर्ण हुन्छ । यसको माडले अनुहारको चमक बढाउनुका साथै अनुहारको छालालाई कसिलो बनाउने काम गर्दछ । यसले अनुहारको सुरक्षा गर्ने भएकाले हप्ताको एकपटक ...

रोबोट ‘सोफिया’ ले भनिन् 'प्रविधिको प्रयोगले भोकमरी र भ्रष्टाचार हटाउन सकिन्छ' (भिडियोसहित)

रोबोट ‘सोफिया’ ले भनिन् 'प्रविधिको प्रयोगले भोकमरी र भ्रष्टाचार हटाउन सकिन्छ' (भिडियोसहित)

काठमाडौँ । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक ...

चर्चित लेजेण्ड्री म्युजिसियन बिजय बैद्यको निधन

चर्चित लेजेण्ड्री म्युजिसियन बिजय बैद्यको निधन

काठमाडौँ । लेजेण्ड्री म्युजिसियन बिजय बैद्यको निधन भएको छ । दुई साताअघि टिचिङ् अस्पतालमा भर्ना भएका उनको आईतबार बिहान ५ बजे मृत्यु भएको हो । ५२ वर्षिय वैद्य पछिल्लो केर्ही वर्ष ...

अत्तरीयाका होटलमा प्रहरीकाे छापा, पाँच जाेडी पक्राउ

अत्तरीयाका होटलमा प्रहरीकाे छापा, पाँच जाेडी पक्राउ

तेज बोहरा/धनगढी, चैत्र १८ । कैलालीको अत्तरीया बजारका होटलहरुमा छापा मारी प्रहरीले पाँच जोडीलाई पक्राउ गरेको छ । प्रहरीले शनिवार दिउँसो होटलहरुमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

हिन्दु मुसलमान बने, तर पाएनन् पाकिस्तानमा जमिन

हिन्दु मुसलमान बने, तर पाएनन् पाकिस्तानमा जमिन

एजेन्सी ।  जीवनसिँहको परिवारसँग थुप्रै जमिन थियो । उनीसँग एउटा ठूलो घर र केही पसलहरु थिए । तर अब उनी भाडाको कोठामा बस्दै आएका छन् ।   पाकिस्तानको प्रशासित कश्मीरमा आज पनि यस्ता ...

छुरा प्रहार गरी काठमाडौँ थापागाउँमा एक व्यक्तिको हत्या

छुरा प्रहार गरी काठमाडौँ थापागाउँमा एक व्यक्तिको हत्या

काठमाडौँ । काठमाडौँको थापागाउँमा एक व्यक्तिको हत्या भएको छ। सामान्य विवादमा थापागाउँ बस्ने २१ वर्षिय पुरुषोत्तम सेढाइको हत्या भएको हो। महानगरीय प्रहरी बृत बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार सेढाइको गएराति करिव २–३ ...

मन्त्री विनाकाे उद्घाेष: दशैंअघि नै मेलम्चीको पानी घरघरमा

मन्त्री विनाकाे उद्घाेष: दशैंअघि नै मेलम्चीको पानी घरघरमा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् ।   अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै मन्त्री ...

गिरिजाबाबुलाई फोन गर्न रोल्पाबाट दाङ आउँथेँ

गिरिजाबाबुलाई फोन गर्न रोल्पाबाट दाङ आउँथेँ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलबीचको सहमति, सहकार्य र एकताबिना मुलुकको समृद्धि र विकास सम्भव नरहेको बताएका छन्।   कांग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति तथा जिपी ...

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, गोली हान्नेको मृत्यु, दुई विद्यार्थी घाइते

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, गोली हान्नेको मृत्यु, दुई विद्यार्थी घाइते

मरिल्यान्ड । अमेरिकाको मेरिल्यान्डस्थित ग्रेट मिल्स हार्इस्कुलमा २ विद्यार्थीमाथि गोली प्रहार भएको छ । गोली प्रहार गर्ने युवकको भने विद्यालयका सुरक्षा गार्डसँगको झडपका क्रममा मृत्यु भएको छ।   सोहि विद्यालयका १७ वर्षीय विद्यार्थी अस्टिन ...

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री ओली

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री ओली

काठमाडौँ । सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।   फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी ...

ठेक्कापट्टामा कमिसनखोरी गर्नेलाई अब कुनै गुन्जाइस छैन : प्रचण्ड

ठेक्कापट्टामा कमिसनखोरी गर्नेलाई अब कुनै गुन्जाइस छैन : प्रचण्ड

लहान । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताएका छन् ।   पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उनले ...

संगठन बलियाे बनाउन सचिवमा रहेर काम गर्ने मनसाय छ:  विद्यार्थी नेता एल.बी सिंह

संगठन बलियाे बनाउन सचिवमा रहेर काम गर्ने मनसाय छ: विद्यार्थी नेता एल.बी सिंह

काठमाडौं । अनेरास्ववियु सरकारको नेतृत्व गरेको प्रमुख दल नेकपा एमालेको शक्तिशाली भातृ संगठन हो । पार्टी स्वयम माओवादी केन्द्रसँग एकता प्रक्रियामा जोडिन थालेपछि अनेरास्ववियु र क्रान्तिकारी बीचमा एकताको वहस शूरु भएको ...

डेढ वर्षभित्र विद्युतमा आत्मनिर्भर हुने प्राधिकरणको योजना पूरा होला ?

डेढ वर्षभित्र विद्युतमा आत्मनिर्भर हुने प्राधिकरणको योजना पूरा होला ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८ सय मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।   प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ...

मुख्यमन्त्री शंकर पोखरेलले छाने योजना आयोगका उपाध्यक्ष

मुख्यमन्त्री शंकर पोखरेलले छाने योजना आयोगका उपाध्यक्ष

बुटवल । प्रदेश नम्बर ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक ...

फेरि सुरु भो चाकडी ! मन्त्री यादव विना कार्यक्रम सुटुक्‍क दिल्ली पुगेपछि प्रधानमन्त्री 'फायर' !

फेरि सुरु भो चाकडी ! मन्त्री यादव विना कार्यक्रम सुटुक्‍क दिल्ली पुगेपछि प्रधानमन्त्री 'फायर' !

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव एकाएक भारत पुगेका छन् । पूर्वनिर्धारित कार्यक्रम नभएर आकस्मिक रुपमा उनी दिल्ली पुगेका हुन् ।   माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री यादवले दिल्ली पुगेपछि ...

यी हुन्, चन्द्रमामा जमिन किनेर जग्गाधनी प्रमाण–पत्र प्राप्त पहिलाे नेपाली

यी हुन्, चन्द्रमामा जमिन किनेर जग्गाधनी प्रमाण–पत्र प्राप्त पहिलाे नेपाली

काठमाडौं, चैत ६ । काठमाडौं मखनका रमेशकुमार जोशी चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली बन्न सफल भएका छन् ।   चन्द्रमामा जग्गा किनेपछि जोशीले आफूले सानैमा चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना पूरा ...

अब नयाँ ढंगले पार्टी अगाडि बढ्छ: कमल थापा

अब नयाँ ढंगले पार्टी अगाडि बढ्छ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब नयाँ ढंगले पार्टी अगाडि बढाउने बताएका छन् ।   समसामयिक परिस्थिति, हिजोका कमीकमजोरीको समीक्षा गर्दै समाजका वर्ग, धर्म, पेशागत, समाजिक सेवामा पार्टीको महत्वपूर्ण भूमिका ...