नेपाल आज

प्रधानमन्त्रीज्यू बानेश्वर सडकमा दुई चार डल्ला फ्याँकौं र चम्कौं....

प्रधानमन्त्रीज्यू बानेश्वर सडकमा दुई चार डल्ला फ्याँकौं र चम्कौं....

काठमाडौं । असार महिना लाग्न अब थोरै दिन मात्र बाँकी छ । यो समय भनेको आकाशे पानीमा आश्रित कृषकका लागि महत्वपूर्ण घडी हो । तर, काठमाडौंका सडकको स्थितिलाई नियाल्ने हो भने ...

सिथी नखः पर्व मनाइँदै

सिथी नखः पर्व मनाइँदै

काठमाडौं । कला र संस्कृतिमा धनी नेवार समुदायले सिथी नखः (पर्व) मनाउँदै छन् । यस पर्वमा  विशेषगरी मास, मुगी र केराउका बारा बनाएर खाने र यस दिन पानीका मुहान इनार, कुवाँ ...

पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डा. उपेन्द्र देवकोटाको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।  पूर्वराजा शाहले डा. देवकोटाको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेका छन् ।  पूर्वराजा शाहका तर्फ ...

मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या

मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या

मेक्सिको सिटी । मेक्सिकोको कानकुन सहरमा एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ ।  सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ ...

भारतमा पेट्रोल र डिजलको मूल्यवृद्धि

भारतमा पेट्रोल र डिजलको मूल्यवृद्धि

नयाँदिल्ली । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि भएको छ ।  वृद्धि भएको मूल्यअनुसार पेट्रोल प्रति लिटर दिल्लीमा ७८.३० र मुम्बइमा ८५.७२ भारतीय रुपैयाँ रहेको इन्डियन आयल कर्पोरेसनले जनाएको छ ।  त्यसैगरी ...

चीन विज्ञ प्रेमसागर भन्छन्, नेपालले एक चीन नीति लिन सकेन, स्थिति प्रत्युत्पादक हुन्छ (भिडियो)

चीन विज्ञ प्रेमसागर भन्छन्, नेपालले एक चीन नीति लिन सकेन, स्थिति प्रत्युत्पादक हुन्छ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणमा निस्किएका छन् । उनको भ्रमणको मिति सार्वजनिक भएदेखि नै नेपाली राजनीतिमा यस विषयलाई लिएर बहस सुरु भएका थिए । परराष्ट्र विज्ञदेखि ...

प्रधानमन्त्री ओली  र राष्ट्रपति सीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा शिष्टाचार भेटवार्ता भएको छ ।  बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा भएको भेटवार्तामा दुई देशको सरकार र कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई ...

रवि लामिछानेलाई प्रेम बानियाँको साथ  

रवि लामिछानेलाई प्रेम बानियाँको साथ  

काठमाडौं । कुनैबेला न्युज ट्वान्टी फोरमा राष्ट्रवादी पत्रकारिता ? गरेर चर्चामा आएका र हाल विदेसिएका अर्का पत्रकार प्रेम बानियाँले रवि लामिछानेसँग जोडिएका विवादास्पद घटनाक्रमलाई ‘पिप्साहरूको आक्रमण’ भनी निन्दा गरेका छन् ।  पत्रकार ...

नेपाल-चीन रेल्वे सम्झौता: नयाँ सन्देशवाहक

नेपाल-चीन रेल्वे सम्झौता: नयाँ सन्देशवाहक

काठमाडौँ । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण सम्झौता भएकोमा खुसी प्रकट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक चीन भ्रमणका क्रममा जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति ...

आत्मघाती आक्रमणमा दुईजनाको मृत्यु

आत्मघाती आक्रमणमा दुईजनाको मृत्यु

बग्दाद । उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको छ ।  किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोट गराएका थिए ...

‘विद्यासुन्दर शाक्य जस्तो नालायक मेयर पृथ्वीमा अरू कोही देखिनँ’ (भिडियोसहित)

‘विद्यासुन्दर शाक्य जस्तो नालायक मेयर पृथ्वीमा अरू कोही देखिनँ’ (भिडियोसहित)

काठमाडौं । नयाँ शक्ति पार्टीका नेता तथा कृषि वैज्ञानिक मदन राईले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय चुनावताका जे जति वाचा गरेका थिए, अहिले त्यो केही पनि काम नभएकाले शाक्यजस्तो नालायक मान्छे ...

प्रबन्ध निर्देशक राजभण्डारी ‘लालछाप’ बनेपछि टेलिकममा आन्दोलन

प्रबन्ध निर्देशक राजभण्डारी ‘लालछाप’ बनेपछि टेलिकममा आन्दोलन

काठमाडौं । नेपाल टेलिकमका प्रबन्धक निर्देशक कामिनी राजभण्डारी सोमबार राती ३ बजेसम्म घेराउमा परेकी छन् । नेपाली कांग्रेसआबद्ध नेपाल टेलिकम वर्कस युनियनको आह्वानमा सोमबार साँझदेखि टेलिकम व्यवस्थापनले दुई तिहाइ बहुमत सरकारको ...

नेपाल टेलिकमभित्र भद्रगोल, कर्मचारी उत्रिए ‘मैदान’मा  (भिडियोसहित)

नेपाल टेलिकमभित्र भद्रगोल, कर्मचारी उत्रिए ‘मैदान’मा  (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेससम्बद्ध नेपाल टेलिकम वर्कस युनियनले टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको पूर्वाग्रहपूर्ण कारबाहीविरुद्ध बुधबार पनि धर्ना जारी राखेका छन् । प्रबन्ध निर्देशक राजभण्डारीले  युनियनले पेस गरेका मागहरूको उचित सुनुवाइ ...

प्रचण्डका पूर्वकार्यकर्ता भन्छन्, ‘उनी लम्पसारवादी हुन्’  (भिडियोसहित)

प्रचण्डका पूर्वकार्यकर्ता भन्छन्, ‘उनी लम्पसारवादी हुन्’ (भिडियोसहित)

  काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेसँगै दस बर्से जनयुद्धका सारथिहरूले छाड्ने क्रम तीव्र भएकोे छ  । माओवादी केन्द्रले एमालेसँग गरेको एकताबाट असन्तुष्ट पक्षहरूले दस बर्से जनयुद्धबाट प्राप्त उपलब्धिलाई ...

‘रवि लामिछानेले दुनियाँलाई चार वर्षदेखि ढाँटिरहेका छन्’ (भिडियोसहित)

‘रवि लामिछानेले दुनियाँलाई चार वर्षदेखि ढाँटिरहेका छन्’ (भिडियोसहित)

काठमाडौं । नेपाली सञ्चार जगत्मा पछिल्लो पटक नेपाल प्रेस काउन्सिल र सञ्चारकर्मी रवि लामिछानेबीच जुहारी नै चलेको छ ।  न्युज २४ मा जनतासँग ‘सीधा कुरा’ नामक कार्यक्रम चलाइरहेका लामिछाने र काउन्सिलका ...

नेपालबाट अर्गानिक तरकारी मात्रै युएई पठाउने हो भने पनि नेपाली किसान मालामाल हुन्छन् (भिडियोसहित)

नेपालबाट अर्गानिक तरकारी मात्रै युएई पठाउने हो भने पनि नेपाली किसान मालामाल हुन्छन् (भिडियोसहित)

काठमाडौं । डा. आसिफ अलि सिद्दिकी दुबईलाई आधार बनाएर नेपालसहित विश्वका धेरै मुलुकमा लगानी गर्ने नेपाली उद्यमी हुन् । डा. सिद्दिकी दुबईका नेपाली व्यापारी, व्यवसायीहरूको संगठन नेपाली बिजनेस काउन्सिलका अध्यक्षसमेत हुन् ...

‘ट्रम्प र किमको सुरक्षा गर्ने गोर्खा फौजले मोदीको नसक्ने ?’ (भिडियोसहित)

‘ट्रम्प र किमको सुरक्षा गर्ने गोर्खा फौजले मोदीको नसक्ने ?’ (भिडियोसहित)

काठमाडौं । नेपाल आजको ‘इतिहास र अनुभूति’ का नियमित भिडियो स्तम्भकार प्रा. डा. सुरेन्द्र केसीले नेपालको आन्तरिक राजनीतिमा भारतको विशेष चासो र दखल रहेको छ भन्ने विश्लेषण गरेका छन् ।  राजधानी काठमाडौंमा ...

‘गोर्खा भनेको युद्धको ब्रान्ड हो, गोर्खाली भनेपछि अहिले पनि जो कोही तर्सिन्छन्’ (भिडियाेसहित)

‘गोर्खा भनेको युद्धको ब्रान्ड हो, गोर्खाली भनेपछि अहिले पनि जो कोही तर्सिन्छन्’ (भिडियाेसहित)

काठमाडौं । भनिन्छ, इतिहास क्रूर हुन्छ । इतिहासको कठघरामा सबै उभिनु पर्दछ, राजादेखि रंकसम्म । जो कोही शासक वर्गले आफ्नो शासनकालमा आफूले राम्रो गरेका जतिसुकै प्रशस्ती गाउन लगाएपनि, लेख्न लगाएपनि जब ...

डा. केवी रोकाया भन्छन्, ‘हिन्दु धर्मसहितको राजसंस्थाको   पुनर्स्थापना अपरिहार्य’

डा. केवी रोकाया भन्छन्, ‘हिन्दु धर्मसहितको राजसंस्थाको पुनर्स्थापना अपरिहार्य’

काठमाडौं । इसाई धर्मका प्रमुख अभियन्ता तथा मानवअधिकारकर्मी डा. के.वी. रोकायाले राष्ट्र जोगाउन र नेपाललाई छिन्नभिन्न हुनबाट बचाउन हिन्दू धर्मसहितको राजसंस्थाको पुन:र्स्थापना अपरिहार्य भएको बताएका छन् ।  नेपाल आजसँग सामयिक विषयमा वार्तालाप गर्दै ...

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि बाबुकृष्ण कार्कीले वन्यजन्तु संरक्षण कार्यलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउन संरक्षकहरूलाई स्रोतसाधनको पर्याप्त व्यवस्था गर्नुपर्ने बताएका छन् ।    नेपाल आजसँग सामयिक विषयमा कुराकानी गर्दै कार्कीले अन्तर्राष्ट्रिय मागअनुसार ...