नेपाल आज

नेपाल प्रहरीलाई विश्वकै उत्कृष्ट प्रहरी बनाउँछु- आइजीपी खनाल

नेपाल प्रहरीलाई विश्वकै उत्कृष्ट प्रहरी बनाउँछु- आइजीपी खनाल

कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।    जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित ...

फिफा उत्कृष्ट वर्ष खेलाडीको सूची सार्वजनिक, मेसी अटाएनन् !

फिफा उत्कृष्ट वर्ष खेलाडीको सूची सार्वजनिक, मेसी अटाएनन् !

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले वर्षको उत्कृष्ट तीन पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच परेका छन् । यसपटक ...

१८ दिनपछि पासाङल्हामु राजमार्ग खुला

१८ दिनपछि पासाङल्हामु राजमार्ग खुला

रसुवा । धुञ्चेको त्रिशूली नदी नजीक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ । बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ ...

एशियाडमा पदक विजेता खेलाडीलाई जनही पाँच लाख

एशियाडमा पदक विजेता खेलाडीलाई जनही पाँच लाख

काठमाडौं । इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई सोमबार काठमाडौंमा नगदसहित सम्मान गरिएको छ ।    राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साेमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा युवा तथा ...

झण्डै १३ लाख भारुसहित एकजना पक्राउ

झण्डै १३ लाख भारुसहित एकजना पक्राउ

झापा । पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई सोमबार प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा ललितपुर-६ का ३२ वर्षीय रवीन्द्र ...

पूर्वप्रधानमन्त्री, मन्त्री र सांसदले गौरा पर्वमा यसरी खेले देउडा

पूर्वप्रधानमन्त्री, मन्त्री र सांसदले गौरा पर्वमा यसरी खेले देउडा

काठमाडौं । कर्णाली र प्रदेश नं ७ मा विशेष रुपमा मनाइने गौरा पर्व राजधानीमा रहेका प्रदेशवासीले टुँडिखेलमा जम्मा भई देउडा खेलेर मनाएका छन् ।   प्रशंसा संरक्षण समूहले आज यहाँ आयोजना गरेको गौरा ...

पूर्व-पश्चिम रेलमार्ग सञ्चालनमा ल्याउने तयारी हुँदैछ- अर्थमन्त्री खतिवडा

पूर्व-पश्चिम रेलमार्ग सञ्चालनमा ल्याउने तयारी हुँदैछ- अर्थमन्त्री खतिवडा

राजविराज । अर्थमन्त्री डा. युवराज खतिवडाले तराई-मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।    सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि ...

बालिका बलात्कार गर्ने ६२ वर्षीय चौधरीलाई सात वर्ष जेल

बालिका बलात्कार गर्ने ६२ वर्षीय चौधरीलाई सात वर्ष जेल

उदयपुर । जिल्ला अदालतले सुनसरीको बराह क्षेत्र-८ घर भई उदयपुरको बेलुका नगरपालिका-३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल ...

बङ्गबन्धु गोल्डकपः नेपालले २३ वर्षपछि जितेको पुरस्कार अझैं पाएन !

बङ्गबन्धु गोल्डकपः नेपालले २३ वर्षपछि जितेको पुरस्कार अझैं पाएन !

काठमाडौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर ...

झण्डै तीन महिनापछि खुल्यो बाजेको सेकुवाको ताला

झण्डै तीन महिनापछि खुल्यो बाजेको सेकुवाको ताला

काठमाडौं ।  सुन प्रकरणले बन्द रहेको बाजेको सेकुवा कर्नरको सिलबन्दी फुकुवा गरिएको छ । गृहमन्त्रायमा आइतबार बसेको बैठकले कर्नरको सिलबन्दी तोड्ने निर्णय गरेसँगै सोमवारदेखि सिलबन्दी फुकुवा गरिएको हो ।    ३३ किलो सुन ...

बालिका बलात्कार गर्ने पक्राउ, अभियुक्त भन्छन्,-‘बेहोसपछि मात्र छोडे’

बालिका बलात्कार गर्ने पक्राउ, अभियुक्त भन्छन्,-‘बेहोसपछि मात्र छोडे’

कैलाली । आफ्नै छोरीको साथीलाई बलात्कार गर्ने एकजना अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका-६ बछुरियामा बालिकालाई बलात्कार गरेको आरोप लागेका सोही ठाउँका हर्कबहादुर कुँवरलाई प्रहरीले सोमवार ...

सरकार र चिकित्सकको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

सरकार र चिकित्सकको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा उत्रिएका चिकित्सक र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा झण्डै पाँच घण्टा चलेको दुवै पक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।    सरकारी टोलीले मुलुकी ...

रोजगारीको हक सम्बन्धी विधेयक स्वीकृत, बेरोजगारलाई पनि भत्ता !

रोजगारीको हक सम्बन्धी विधेयक स्वीकृत, बेरोजगारलाई पनि भत्ता !

काठमाडौ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ...

अब निजामतीमा नौ सेवा मात्र

अब निजामतीमा नौ सेवा मात्र

काठमाडौ । निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएका छन् । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको ...

गौरा पर्वले नेपालको विशिष्ट पहिचान झल्काएकाे छः प्रधानमन्त्री

गौरा पर्वले नेपालको विशिष्ट पहिचान झल्काएकाे छः प्रधानमन्त्री

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् ।    प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने गौरा पर्वका अवसरमा सोमबार एक शुभकामना सन्देश ...

एसिया कप छनोटः मंगलबार नेपालको भाग्य परिक्षण !

एसिया कप छनोटः मंगलबार नेपालको भाग्य परिक्षण !

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र हङकङ भिड्ने भएका छन् ।    चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा ...

समृद्ध नेपाल निर्माणमा गौरा पर्वको ठूलो महत्व छ– प्रचण्ड

समृद्ध नेपाल निर्माणमा गौरा पर्वको ठूलो महत्व छ– प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा ...

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापरबाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन् ।    उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक ...

तीन सय रुपैयाँमा बिवाह सम्पन्न !

तीन सय रुपैयाँमा बिवाह सम्पन्न !

काठमाडौं । अहिले बिवाह गर्न सानोतिनो रकमले पुग्दैन । बिवाहमा लाखौं रुपैयाँ खर्च भएको तपाइले पनि सुन्नु र भोग्नु भएको होला । तर एक जना जोडीले भने ३ सय रुपैयाँमा बिहे ...

महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छः उपराष्ट्रपति पुन

महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छः उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताएका छन् ।     दक्षिण एशियाली महिला विकास मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न ...