नेपाल आज

३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितको माग

३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितको माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले पार्टीको वडादेखि केन्द्रीय समितिसम्म पदाधिकारीसहित न्यूनतम् ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको छ ।   संघले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचन लड्न ...

अर्ब बढीको शेयर सूचीकृत

अर्ब बढीको शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ । ती शेयरको मूल्य एक अर्ब ७० करोड बराबरको रहेको छ ।    नेपाल ...

अस्थायी बाटो पुनः अवरुद्ध

अस्थायी बाटो पुनः अवरुद्ध

चौतारा । अविरल वर्षासँगै शनिबार राति आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधीखोलामा बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ ।   गत भदौ २ गतेको बाढीसँगै आएको पहिरोले अरनिको राजमार्गको बाह्रबीसे ...

सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सम्मानित

सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सम्मानित

काठमाडौं । सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आइतबार यहाँ सम्मान गरेको छ ।    ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी ...

आठ पटकसम्म स्थगित प्रस्ताव नवौँ पटकमा खुला गरियो

आठ पटकसम्म स्थगित प्रस्ताव नवौँ पटकमा खुला गरियो

काठमाडौं । भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित भएपछि आइतबार खुला गरिएको छ ।    धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायी संस्थाले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता ...

 प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि तीन मन्त्रीद्वारा राजीनामा

 प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि तीन मन्त्रीद्वारा राजीनामा

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले ...

झुण्डिएको अवस्थामा युवाको शव फेला

झुण्डिएको अवस्थामा युवाको शव फेला

धनगढी । कैलालीमा शनिबार एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शनिवार घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा झुण्डिएको अवस्थामा अन्दाजी २० वर्षका दिपककुमार ओलीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका ...

बैंकले लगानी गर्ने भएपछि व्यापारमा आकर्षण

बैंकले लगानी गर्ने भएपछि व्यापारमा आकर्षण

दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm नागरिकको आकर्षण ...

आठ महिने बालिका हत्याको छानबिन, उच्चस्तरीय समिति गठन

आठ महिने बालिका हत्याको छानबिन, उच्चस्तरीय समिति गठन

धनुषा । महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।    शनिबार प्रदेश नं २ काे प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै ...

खोलामा बगेर श्रीमान श्रीमतीको मृत्यु

खोलामा बगेर श्रीमान श्रीमतीको मृत्यु

जाजरकोट । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा ...

भारत सरकारले आफ्नै लगानीमा काठमाडौ–रक्सौल रेलमार्गको अध्ययन गर्ने

भारत सरकारले आफ्नै लगानीमा काठमाडौ–रक्सौल रेलमार्गको अध्ययन गर्ने

काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ ।    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ...

विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौं । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।    नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै १४ ...

खर्च तिर्न नसक्दा १५ महिना अस्पतालमै बन्धक, सम्झौता पश्चात घर फिर्ता

खर्च तिर्न नसक्दा १५ महिना अस्पतालमै बन्धक, सम्झौता पश्चात घर फिर्ता

बुटवल । उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई शुक्रबार अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ ।    दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको ...

जोर विजोरले गर्दा मनपरी भाडा असुली, यात्रुलाई समस्या

जोर विजोरले गर्दा मनपरी भाडा असुली, यात्रुलाई समस्या

काठमाडौं । यहि भदौ १३ गतेबाट लागु भएको जोर विजोर सवारीसाधन चलाउने नियमले गर्दा अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका ...

तत्काल कर नलाउन सूचना प्रकाशित

तत्काल कर नलाउन सूचना प्रकाशित

जनकपुर । स्थानीय तहले लगाउने करको विषयमा विरोध भईरहेको वेला प्रदेश २ का सरकारले शुक्रबार सूचना प्रकाशित गरी तत्काल कर नलगाउन आग्रह गरेका छन् ।   संविधानको धारा २३२ बमोजिम संविधान कार्यान्वयन तीन तह ...

क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा अष्ट्रेलियाली निर्माता पक्राउ

क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा अष्ट्रेलियाली निर्माता पक्राउ

नोम्पेन्ह । अष्ट्रेलियाका चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद ...

कांग्रेसद्वारा जनकपुरको सबै वडामा धर्ना

कांग्रेसद्वारा जनकपुरको सबै वडामा धर्ना

जनकपुर । अत्यधिक करवृद्धि गरेको भन्दै शुक्रवार कांग्रेसद्वारा जनकपुरधाममा आन्दोलन गरेको छ । कांग्रेसको जनकपुर नगरकमिटीले कर वृद्धिको विरोधमा उपमहानगरपालिकाको २५ वटा वडा कार्यालयहरुमा काममा अवरोध गरी धर्ना दिएको छ । ...

हेलिकोप्टर दुर्घटनामा १८ को मृत्यु

हेलिकोप्टर दुर्घटनामा १८ को मृत्यु

इथियोपिया । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको ...

१९९५ देखि चलेको द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

१९९५ देखि चलेको द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

अफ्रिका । अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको ...

सीमा क्षेत्र एरिजोनामा ट्रक र बस ठोक्किँदा सातको मृत्यु

सीमा क्षेत्र एरिजोनामा ट्रक र बस ठोक्किँदा सातको मृत्यु

न्यु मेक्सिको । अमेरिकाको न्यु मेक्सिको राज्यको सीमा क्षेत्रमा रहेको एरिजोनामा ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ   दुर्घटनाग्रस्त बसमा ४९ व्यक्ति सवार रहेका थिए । ...