Dhiraj Devkota

जिल्ला अस्पताल : शैया ५०, डाक्टर १

जिल्ला अस्पताल : शैया ५०, डाक्टर १

जिल्ला अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० शैयामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा ...

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ।    रारा कर्णाली पर्यटन वर्ष–२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारा घुम्न जाने पर्यटकका लागि आगामी ...

अझै सकिएन अफगानिस्तानकाे विश्वकप यात्रा

अझै सकिएन अफगानिस्तानकाे विश्वकप यात्रा

जिम्बावेमा भइरहेको आर्इसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सुपर ६ को अन्तिम चरणको खेल बाँकी रहदा वेस्ट इन्डिज विश्वकपमा छनोट नजिक पुगेको छ।    जिम्बावे र स्कटल्यान्डको पनि विश्वकप छनोट सम्भावना प्रवल छ। यता आयरल्यान्ड र ...

विप्लव अातंक कायमै, जनप्रतिनिधि निशानामा

विप्लव अातंक कायमै, जनप्रतिनिधि निशानामा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रसुवामा समानान्तर सत्ताको अभ्यास गर्न सुरु गरेको छ । जिल्ला जनपरिषद् रसुवाको नाममा जिल्लाका पाँचै स्थानीय सरकारका प्रमुखहरुलाई पत्राचार गरी राजीनामा गर्न पनि उसले ...

इराक हत्यामा ३९ मारिए, बाँचेका एक जनाकाे हृदयविदारक अनुभव

इराक हत्यामा ३९ मारिए, बाँचेका एक जनाकाे हृदयविदारक अनुभव

सन् २०१४ मा इराकमा ४० भारतीय नागरिक हराएका थिए । जसमध्ये ३९ जनाको हत्या भएको मंगलबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जानकारी दिएकी थिइन् ।   स्वराजले गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डीएनए ...

विवाद बढ्दै गएपछि अाफ्नै साथीकाे छुरा हानेर हत्या

विवाद बढ्दै गएपछि अाफ्नै साथीकाे छुरा हानेर हत्या

बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ।   सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईको मंगलबार बेलुका हत्या भएको हो। एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कु प्रहार गरी उनको हत्या गरेको ...

एक जना कैदीसहित १५२ विद्यार्थी एसर्इर्इ परीक्षाबाट वञ्चित

एक जना कैदीसहित १५२ विद्यार्थी एसर्इर्इ परीक्षाबाट वञ्चित

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण ताप्लेजुङका १ सय ५२ जना विद्यार्थीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।   सामुदायिक र संस्थागत गरी ...

कांग्रेस काेषाध्यक्षहरूकाे राष्ट्रिय भेला नुवाकाेटमा

कांग्रेस काेषाध्यक्षहरूकाे राष्ट्रिय भेला नुवाकाेटमा

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय भेला आजदेखि नुवाकोटमा हुँदै छ।    भेलामा निर्वाचन पराजयको समीक्षा तथा पार्टी शुद्धीकरणलगायत विषयमा छलफल हुने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए।   उनका अनुसार भेलाले ...

हुम्लाले राख्याे प्रजिअ सरूवाकाे रेकर्ड, स्थानीय भने वाक्क

हुम्लाले राख्याे प्रजिअ सरूवाकाे रेकर्ड, स्थानीय भने वाक्क

हुम्लामा गएको एक वर्षमा पटक–पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।    अघिल्लो वर्ष पुष्पकमल दाहालको सरकार परिवर्तनपश्चात् फागुन १९ गते तत्कालीन प्रजिअ डा. कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद ...

बेमाैसमी हाइब्रिड जातकाे मकैबाट बाँकेमा तीन गुणा उत्पादन

बेमाैसमी हाइब्रिड जातकाे मकैबाट बाँकेमा तीन गुणा उत्पादन

बैमौसमी मकै खेती गरेर बाँकेका किसानहरु राम्रो आम्दानी गर्न सफल भएका छन्।   वर्षे सिजनमा लगाइने स्थानीय जातको मकैभन्दा हिउँदे सिजनमा लगाइने हाइब्रिड जातको मकैबाट तीन गुणासम्म बढी उत्पादन हुन थालेपछि किसानहरुमा बैमौसमी ...

एकपछि अर्काे हाइड्राेपावर बन्दै, रसुवागढीकाे काम पनि ७७ प्रतिशत पूरा

एकपछि अर्काे हाइड्राेपावर बन्दै, रसुवागढीकाे काम पनि ७७ प्रतिशत पूरा

उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको निर्माण कार्य दु्रत गतिले अगाडि बढेको छ।   हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने ४ हजार ...

अख्तियारले माग्याे सबै कर्मचारीकाे विवरण, दरबन्दी सिर्जना के हाेला अब ?

अख्तियारले माग्याे सबै कर्मचारीकाे विवरण, दरबन्दी सिर्जना के हाेला अब ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ।    आयोगले आर्थिक वर्ष २०७३/७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको ...

सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्ये काे बन्लान् आर्इजीपी ?

सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्ये काे बन्लान् आर्इजीपी ?

सुरक्षा निकायमा सामान्यतया अवकाश हुनुभन्दा एक महिनाअगाडि संगठन प्रमुख बिदामा बस्ने चलन छ। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल चैत २९ देखि अवकाश पाउँदैछन्। तर, उनी बिदा बस्ने तयारीमा नभई अवकाशको मुखमा ...

अमेरिकामा १७ वर्षीयले हाने पूर्वप्रेमिकालार्इ गाेली

अमेरिकामा १७ वर्षीयले हाने पूर्वप्रेमिकालार्इ गाेली

अमेरिकाको मेरिल्याण्डस्थित एक हाई स्कूलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा दुई विद्यार्थी घाइते भएका छन् ।   गोली हान्ने व्यक्ति सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घाइते विद्यार्थीमध्ये १६ वर्षीया छात्राको अवस्था गम्भीर छ ...

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन बने युट्युबका कीर्तिमानी नायक

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन बने युट्युबका कीर्तिमानी नायक

तेलुगु फिल्मका सुपरस्टार अल्लु अर्जुनका फिल्महरु बक्स अफिसमा मात्र होइन, टीभी र युट्युबमा समेत सुपरहिट छन्। फिल्म 'सरैनोडु' (२०१६) को हिन्दी डब भर्सनले युट्युबमा गज्जबको हलचल ल्याएको छ।   फिल्म युट्युबमा अहिलेसम्मकै सबैभन्दा ...

विश्वकै दुर्लभ सेताे भाले गैंडाकाे मृत्यु

विश्वकै दुर्लभ सेताे भाले गैंडाकाे मृत्यु

दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मंलबार मृत्यु भएको छ।    सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ। अब उक्त ...

पाकिस्तानको विद्युत प्रसारण संरचना सुधारिने, एडीबीसँग सम्झाैता

पाकिस्तानको विद्युत प्रसारण संरचना सुधारिने, एडीबीसँग सम्झाैता

पाकिस्तान सरकार र एसियाली विकाश बैंक(एडीबी)बीच पाकिस्तानको विद्युत प्रसारण संरचना सुधारका लागि मङ्गलबार सम्झौता भएको छ।    एडीबीद्वारा जारी विज्ञप्तिअनुसार पाकिस्तानका लागि एडीबीका निर्देशक याङ सिहाओ होङ र पाकिस्तानी वित्तीय विभागका सचिव सैयद ...

आगलागीले ९० लाखका सामान जले

आगलागीले ९० लाखका सामान जले

चौतारा । सिन्धुपाल्चोकको चौतारास्थित वल्ड भिजन इन्टरनेसनलको दुई कार्यालय भवनमा गएराति आगलागी हुँदा करिब रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो ...

सुरू हुँदै तिलोत्तमा गोल्डकप

सुरू हुँदै तिलोत्तमा गोल्डकप

बुटवल । प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २० औँ संस्करण फागुन २४ देखि चैत ३ गतेसम्म बुटवल ११ देवीनगरमा हुने भएको छ ।   जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि ...

मेक्सिकोमा शताब्दीयताकै शक्तिशाली भूकम्प

मेक्सिकोमा शताब्दीयताकै शक्तिशाली भूकम्प

दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ। ७.२ म्याग्निच्युडको भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको छ। हालसम्म कतिजना मरे भन्नेबारे विवरण अाइनसकेकाे अधिकारीहरूले बताएका ...