Bishow

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ...

क्रिकेटमा सन्दीपको लोभलाग्दो सफलता, यस्तो छ यात्रा

क्रिकेटमा सन्दीपको लोभलाग्दो सफलता, यस्तो छ यात्रा

नेपाली युवा स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने भएका छन् ।   आइपिएलको अक्सनको दोस्रो दिन सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेसँगै उनी नेपाली क्रिकेटबाट पहिलो पटक ...

प्रहरीमा भर्ना हुन पाँच हजार जनाको आवदेन

प्रहरीमा भर्ना हुन पाँच हजार जनाको आवदेन

भीमदत्तनगर । जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौवटा जिल्लाबाट पाँच हजार २५८ जनाले आवेदन दिएका छन् । सबैभन्दा बढी कैलालीबाट एक हजार ३९९ महिला तथा पुरुषले दर्खास्त दिएका छन् । सुदूरपश्चिम क्षेत्रीय ...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । आज बजारमा सुनको मूल्य घटेको छ । हिजो मात्रै तोलामा ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि घटेको हो । आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ...

कैलालीमा ६० हजार १२ मतदाता थप

कैलालीमा ६० हजार १२ मतदाता थप

धनगढी । फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलाली जिल्लामा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन् ।  थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष रहेको धनगढीस्थित क्षेत्रीय ...

अफगानिस्तानबाट सेना फिर्ता गर्न हतार गरे सुरक्षामा कमी अाउने - राष्ट्रपति ट्रम्प

अफगानिस्तानबाट सेना फिर्ता गर्न हतार गरे सुरक्षामा कमी अाउने - राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् ।  उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र ...

स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

रुकुम । पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन ...

विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षप

विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षप

काठमाडौं । पेट्रोलिम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भातृ संगठन अनेरास्वीयूले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । सरकारलाई दवाव दिन अनेरास्वीयू केन्द्रीय कमिटिलेराजधानीको रत्नपार्कमा मंगलबार दिउँसो शव यात्रासहितको जुलुस गरेको थियो ...

दुई महिनामा आठ अर्बका सावरी साधन भित्रिए

दुई महिनामा आठ अर्बका सावरी साधन भित्रिए

  वीरगञ्ज । हिन्दूहरुको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट रु आठ अर्ब मूल्य बराबरको भारतीय सावारी साधन नेपाल भित्र्याएका ...

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

राजविराज । पछिल्लो एक साता यता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ ...

दुर्इ काेरियाबीचकाे वार्ताले राम्रो उर्जा दिएको छ : ट्रम्प

दुर्इ काेरियाबीचकाे वार्ताले राम्रो उर्जा दिएको छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताएका छन् । हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको ...

एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत्

एउटै वडाबाट एकसय ४७ मेगावाट विद्युत्

बेनी (म्याग्दी) । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।  छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि ...

काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु

काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु

रौतहट  कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ ।  काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय ...

एमालेको भित्री ब्यथाः ओली–पोखरेल बाम एकता उधार्दै, नेपाल–गौतम टाल्दै

एमालेको भित्री ब्यथाः ओली–पोखरेल बाम एकता उधार्दै, नेपाल–गौतम टाल्दै

नेकपा एमालेभित्र शक्ति संघर्ष उच्चतम बिन्दुमा पुगेको छ । भलै छताछुल्ल भएको छैन, नेताहरुको रसाकस्सी विष्पोटको विन्दुमा छ । थोरैमात्र तलमाथि भए एमालेभित्रको छालले बामगठबन्धनसमेत भत्कने खतरा रहेको एमालेकै नेताहरु बताउछन् ...

माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रीत दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरू सरकार ...

भरुवा बन्दुकसहित युवक पक्राउ

भरुवा बन्दुकसहित युवक पक्राउ

तेह्रथुम । तेह्रथुममा अवैधरुपमा भरुवा बन्दुक बोकेर हिडिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले छथर गाउँपालिका–५ का ३२ वर्षीय देवेन्द्र नेपालीलाई आज अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका ...

‘फिर्के’ को रोमान्टिक गीत सार्वजनिक (भिडियोसहित)

‘फिर्के’ को रोमान्टिक गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । आगामि पुष २१ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’को रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको छ भने रामशरण नेपालीको शब्दमा ...

यू–१९ एसिया कपः नेपाललाई ४६ रनको लक्ष्य

यू–१९ एसिया कपः नेपाललाई ४६ रनको लक्ष्य

उन्नाईस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले २४ ओभरमा ४६ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । वर्षाका कारण २४ ओभरमा घटेको ...

रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएकै हो त ?

रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएकै हो त ?

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको सांसद बन्ने बाटो रोकिने भएको छ । वारेस मार्फत प्रमाणपत्र लिँदै संसद् भवन प्रवेश गर्ने चौधरीको चाहनामा सर्वोच्चले रोक लगाएको हो । फरार रहेकै ...

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

चारिकार । इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ ।  प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला ...