नेपाल आज

अबरुद्ध मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन 

अबरुद्ध मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन 

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि मंगलबार बिहान पौने दशबाट उक्त सडक दुईतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।    चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि ...

उपत्यकामा अधिकाशं पम्पमा पेट्रोल र डिजेल अभाव 

उपत्यकामा अधिकाशं पम्पमा पेट्रोल र डिजेल अभाव 

काठमाडौ । काठमाडौं उपत्यकामा मात्रै हरेक दिन ५ लाख लिटर पेट्रोल र नौ  लाख लिटर डिजेलको अभाव देखिएको छ । ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास जिल्लाका अधिकांश पेट्रोल पम्पहरुमा ...

बैदेशिक रोजगार  : आठ महिनामा २२४ कामदार अंगभंग 

बैदेशिक रोजगार  : आठ महिनामा २२४ कामदार अंगभंग 

काठमाडौं । रोजगारीको क्रममा खाडी लगायतका विभिन्न मुलुक गएका नेपाली कामदारमध्ये पछिल्लो आठ महिनामा २ सय २४ जना कामदार विरामी तथा (अंगभंग) घाइते भएका छन् । वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी ...

नारायणगढ—मुग्लिन सडक पूरै भागमा कालोपत्र 

नारायणगढ—मुग्लिन सडक पूरै भागमा कालोपत्र 

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको नारायणगढ—मुग्लिन ...

 प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ

 प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ

बिरगञ्ज । नेपालमा प्रतिबन्धित भारतीय नोटसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा रक्सौलबाट बिरगंज तर्फ आईरहेको ना २७ प ३८११ ...

तामाकोशी आयोजनाविरुद्ध अख्तियारमा उजुरी 

तामाकोशी आयोजनाविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौ ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् ।    राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ ...

सरकारी उदासीनता : निर्माण व्यवसायीको ४० अर्ब भुक्तानी भएन् 

सरकारी उदासीनता : निर्माण व्यवसायीको ४० अर्ब भुक्तानी भएन् 

काठमाडौं । सरकारी उदासीनताका कारण निर्माण व्यवसायीले सास्ती पाउँदै आएका छन् । सरकारले सडक विभागलगायत विभिन्न सार्वजनिक निकाय अन्तर्गतका निर्माण कार्य गराए वापतको ४० अर्ब रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गर्न ढिलाई ...

एम्बुलेन्सबिहीन भक्तपुर अस्पताल

एम्बुलेन्सबिहीन भक्तपुर अस्पताल

भक्तपुर । स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो ।  वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर ...

खुल्यो शेयर कारोबार

खुल्यो शेयर कारोबार

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका लगानीकर्ता र अर्थमन्त्रालयबीच बजार खुलाउने सहमति भएपछि शेयर कारोबार ...

एनआईसी एशियाद्धारा बिरुवा बृक्षारोपण 

एनआईसी एशियाद्धारा बिरुवा बृक्षारोपण 

काठमाडौ । एनआई सी एशिया बैंक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा ‘एक कर्मचारी, एक फलफुल विरुवा’भन्ने नाराका साथ कार्यालय परिसरमा बृक्षारोपण गरेको छ ।    सामाजिक उत्तरदायित्व अन्तर्गत धापासी स्थित बैंकको प्राङ्गण एवं बैंकको ...

रोजगारीमा ठगी नियन्त्रणको प्रयास : गृहमन्त्री

रोजगारीमा ठगी नियन्त्रणको प्रयास : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारीको क्षेत्रमा अर्बौंको ठगी हुने र त्यसलाई रोक्न र सुशासन कायम गर्न गृहमन्त्रालय प्रतिवद्ध भएको बताएका छन् । गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले वैदेशिक रोजगारीको ...

बाणिज्य बैंक र बीमा संस्थानलाई कारबाही गर्ने चेतावनी

बाणिज्य बैंक र बीमा संस्थानलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थानलार्इ कारबाही गर्ने चेतावनी दिएका छन् ।   विश्व वातावरण दिवसका अवसरमा मन्त्री बस्नेतको सहभागितामा बुधबार राजधानीमा आयोजित ...

भक्तपुर अस्पतालमा हाई केयर युनिट संचालन तयारी

भक्तपुर अस्पतालमा हाई केयर युनिट संचालन तयारी

भक्तपुर । भक्तपुर अस्पतालमा हाई केयर युनिट (एचसीयु) संचालनमा आउने भएको छ। अस्पतालमा आइसियु संचालन गर्ने कि एचसीयु भन्ने लामो मन्थनपछि अन्ततः आगामी असार १७ गतेदेखि एचसीयु संचालनमा ल्याउन लागेको हो। ...

लामोसाँघु–जिरी सडकका ठेकेदार पक्राउ 

लामोसाँघु–जिरी सडकका ठेकेदार पक्राउ 

सिन्धुपाल्चोक । अरनिको राजर्मागअन्र्तगत सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीको कारण सडक स्तरोन्नति काम ढिलाइ भएको भन्दै निर्माण कम्पनीको ठेकेदारलाई पक्राउ गरेको छ। बुधबार दिउँसो चौतारा ...

फोरमको सहभागीतासँगै शासकीय प्रणाली फेर्ने चर्चा

फोरमको सहभागीतासँगै शासकीय प्रणाली फेर्ने चर्चा

काठमाडौं  । कम्युनिष्ट नेतृत्वको सरकारलाई दुई तिहाई बहुमत पुगे बित्तिकै मुलुकको शासकीय प्रणालीमा फेरबदलको तयारी सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी भएसँगै शासकीय प्रणाली ...

भ्रमण र सत्कारका निहुँमा ३३ करोड सकिँदै

भ्रमण र सत्कारका निहुँमा ३३ करोड सकिँदै

काठमाडौं । सरकारले आगामी वर्ष (आव) २०७५÷७६ मा भ्रमण तथा सत्कारमा मात्रै कुल  ३३ करोड खर्च गर्ने भएको छ ।बजेटमार्फत विशिष्ट व्यक्तिको भ्रमण तथा सत्कारका नाममा सरकारले सो रकम छुट्ट्याएको हो ...

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा 

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा 

काठमाडौं  । भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भारत प्रस्थान गरेका छन्।  देहरादुनस्थित भारतीय सेनाको मिलिटिरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको रिभिविङ ...

धनुषामा योग शिविरका नाममा जग्गा कब्जा 

धनुषामा योग शिविरका नाममा जग्गा कब्जा 

धनुषा । प्रदेश २ को राजधानीको केन्द्रमा रहेको जनकपुरधामस्थित एक सार्वजनिक गुठीको जग्गा कौडीको भाउँमा ठेक्कामा लिएर  अतिक्रमण गरेका छन्। जनकपुर उपमहानगरपालिका( ८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को ठीक सामुन्ने ...

विप्लव राज्यद्रोही : गृहमन्त्री थापा

विप्लव राज्यद्रोही : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बताएका छन् । उनले पूर्वसहकर्मी विप्लव माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिएका छन् भने सीके ...

लागुऔषध सहित चार जना पक्राउ

लागुऔषध सहित चार जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले छुट्टाछुट्टै घटनामा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका २, नागढुंगाबाट धनुषाको जनकपुर उपमहानगरपालिका ३२ घर भएका २५ वर्षीय सन्तोष झा ९०० ट्याव्लेट ...