विश्वकप फुटबल

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

पेरिस । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने निर्णय गरेका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि ...

अामा जस्तै क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

अामा जस्तै क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।       ...

फ्रान्स भर्सेस क्रोएसिया: कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

फ्रान्स भर्सेस क्रोएसिया: कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

काठमाडौं । रुसको राजधानी मस्को सहरस्थित लुज्निकी रंगशालामा आइतबार राति पौने ९ बजे विश्वकप फुटबलको फाइनल खेल हुँदैछ । विश्व विजेता बन्नका लागि २० वर्षअघिको विजेता फ्रान्स र पहिलो पटक फाइनल ...

विश्वकपसँगै खेलाडी किनबेचको चर्चा

विश्वकपसँगै खेलाडी किनबेचको चर्चा

लन्डन । जारी विश्वकप समापनतर्फ लम्कँदै गर्दा उपाधिको लागि बचेका अन्तिम टोलीहरूबीच मैदानमा चर्काे प्रतिस्पर्धा छ । उपाधिका लगि हुने चर्काे प्रतिस्पर्धाले समर्थक पनि उत्साही छन् । उपाधिका लागि खेलाडीबीच हुने तँछाडमछाडसँगै ...

कहाँ छन् पुटिन ?

कहाँ छन् पुटिन ?

मस्को । अयोजक रूसको विश्वकप यात्रा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएपछि टुंगिएको थियो । सोभियत युनियन १९९१ मा विघटन भएपछि रूसले विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन भने राष्ट्रिय टोली ...

चीनले धानेको रसिया विश्वकप

चीनले धानेको रसिया विश्वकप

मस्को । विश्व फुटबल महासंघ (फिफा) मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष ...

आयोजक रसिया पेनाल्टी सुटआउटमा पराजित भएपछि राष्ट्रपति पुटिनले भने-रुसी खेलाडी ‘राष्ट्रनायक’

आयोजक रसिया पेनाल्टी सुटआउटमा पराजित भएपछि राष्ट्रपति पुटिनले भने-रुसी खेलाडी ‘राष्ट्रनायक’

एजेन्सी – क्रोएसिया २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।   क्रोएसियाले अन्तिम ८ मा स्थान पक्का ...

हारबाट नयाँ यात्रा सुरु : उरुग्वे रक्षक जिमिनेज

हारबाट नयाँ यात्रा सुरु : उरुग्वे रक्षक जिमिनेज

मस्को । उरुग्वेका रक्षक जोसे मारिया जिमिनेजले रूस विश्वकपबाट खाली हात फर्किए पनि यहींबाट आफूहरूको नयाँ यात्रा सुरु भएको बताएका छन्।   ‘हामी निराश छाैं, किनभने हाम्रो अघिल्लो चरण प्रवेशको लक्ष्यमा पूर्णविराम लागेको ...

रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश

रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश

एजेन्सी । क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।   पेनाल्टी सुटआउटमा क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिक, लुका मोड्रिक, डोमागोज ...

तीन विश्वविजेता आज भिड्दै, को कति बलियो ?

तीन विश्वविजेता आज भिड्दै, को कति बलियो ?

काठमाडौं ।  रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ ।   शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको ...

क्वाटर फाइनलकाे लागि इङ्ल्याण्ड र काेलम्बिया भिड्दै

क्वाटर फाइनलकाे लागि इङ्ल्याण्ड र काेलम्बिया भिड्दै

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत प्री- क्वाटर फाइनलमा अाजकाे दाेस्राे खेल इङ्ल्याण्ड र काेलम्बियाबीच हुँदैछ । नेपाली समयानुसार ११:४५ बजे रसियाकाे स्पार्टाक रंगशालामा ‍दुर्इ टाेलि क्वाटर फाइनल प्रवेशकाे लागि भिड्दै छन् ।   जारी विश्वकपको ...

स्वीडेन र  स्विट्जरल्यान्डलार्इ वर्षाैँपछि अवसर, कसले  फेर्ला त इतिहास ?

स्वीडेन र स्विट्जरल्यान्डलार्इ वर्षाैँपछि अवसर, कसले फेर्ला त इतिहास ?

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत प्री- क्वाटर फाइनलमा अाजकाे पहिलाे खेल स्वीडेन र स्वीट्जरल्याण्डबीच हुँदैछ । नेपाली समयानुसार ७ः४५ बजे रसियाकाे सेन्ट पिटर्सवर्ग रंगशालामा स्वीडेन र स्वीट्जरल्याण्ड क्वाटरफाइनल ...

विश्वकप फुटबलमा बाजी लगाउने ३ जना पक्राउ, सात लाख बरामत

विश्वकप फुटबलमा बाजी लगाउने ३ जना पक्राउ, सात लाख बरामत

काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर-१५ को बज्र होटल नजिकै विश्वकप फुटबलको हारजितमा बाजी लगाउने काठमाडौंका प्रकट ...

नाटकीय खेलमा जापानलाई ३-२ ले हराउँदै बेल्जियम क्‍वार्टरफाइनलमा

नाटकीय खेलमा जापानलाई ३-२ ले हराउँदै बेल्जियम क्‍वार्टरफाइनलमा

काठमाडौं । बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ। रसियामा सोमबार भएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो। बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ।   दोस्रो हाफ सुरु ...

ब्राजिलको क्वार्टरफाइनल यात्रा निरन्तर

ब्राजिलको क्वार्टरफाइनल यात्रा निरन्तर

सामरा । नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ ...

जर्मनीलार्इ घर पठाएकाे मेक्सिकोसँग ब्राजिलको वास्तविक परीक्षा

जर्मनीलार्इ घर पठाएकाे मेक्सिकोसँग ब्राजिलको वास्तविक परीक्षा

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ को प्रि–क्वाटर फाइनलमा सर्वाधिक विश्वविजेता ब्राजिलले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । ब्राजिल र मेक्सिकोबीचकाे बहुप्रतिक्षित खेल अाज साझा ७ः४५ बजे सामारा एरिनामा हुनेछ ।   पाँच पटकको विश्वविजेता ...

काभानीको २ गोल, जसले रोनाल्डोलाई घर पठायो [भिडियो]

काभानीको २ गोल, जसले रोनाल्डोलाई घर पठायो [भिडियो]

काडमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा उरुग्वेले आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका छ।  उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए। खेलको सातौं ...

विश्वकपमा अभागी अफ्रिका महादेश, युरोप र अमेरिकी महादेशको दबदबा

विश्वकपमा अभागी अफ्रिका महादेश, युरोप र अमेरिकी महादेशको दबदबा

मस्को । रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबलअन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल सुरु भएको छ । विश्वकपको सफलतासँगै समूह चरणबाट बाहिरिने देशको चर्चा र परिचर्चा भइरहँदा सिंगो महादेश नै बाहिरिएको खबर अहिले ...

पोर्चुगल उरुग्वेसँग पराजित हुदै विश्वकपबाट बाहिरियो, रोनाल्डो चुके

पोर्चुगल उरुग्वेसँग पराजित हुदै विश्वकपबाट बाहिरियो, रोनाल्डो चुके

एजेन्सी । उरुग्वेसँग पराजित हुदै पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । उरुग्वे भने पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।    उरुग्वेको जितमा नायक सावित भए इडिसन काभनी । ...

विश्वकपमा बाजी लगाउने टोलेगुन्डा पक्राउ

विश्वकपमा बाजी लगाउने टोलेगुन्डा पक्राउ

काठमाडौं । विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।    शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् । आजको नयाँ पत्रिकामा खबर ...