राष्ट्रियसभा

राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

काठमाडौँ  । राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी विभिन्न चार विधेयक प्रस्तुत गरिएको छ ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत(कसुर र ...

‘स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ- अध्यक्ष तिमिल्सिना

‘स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ- अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।     सिरु बैद्धिक समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक ...

राष्ट्रियसभाद्वारा विभिन्न सात विधेयक स्वीकृत

राष्ट्रियसभाद्वारा विभिन्न सात विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको शनिबार बसेको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।      बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि ...

‘बालबालिका सम्बन्धी विधेयक पेश

‘बालबालिका सम्बन्धी विधेयक पेश

काठमाडौंं । राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेकी छिन् ।    बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ...

स‌ंसदमा सांसदकाे चर्काे अावाज: बलात्कारीलाई कारबाही गर्न कानुन ल्याइयोस्

स‌ंसदमा सांसदकाे चर्काे अावाज: बलात्कारीलाई कारबाही गर्न कानुन ल्याइयोस्

काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।   पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारबाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले ...

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित

काठमाडौं । राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो ।   सभाले ...

कांग्रेसले भन्याे दुर्गा प्रसार्इँलार्इ कार्बाही गर नत्र त्यस्तै उस्तै हाे

कांग्रेसले भन्याे दुर्गा प्रसार्इँलार्इ कार्बाही गर नत्र त्यस्तै उस्तै हाे

काठमाडौं  । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।    नेपाली कांग्रेसका ...

राष्ट्रियसभा बैठकमा चर्काचर्की : अध्यक्ष नियमावली सम्झाउने, सांसद दोहोरीमा व्यस्त

राष्ट्रियसभा बैठकमा चर्काचर्की : अध्यक्ष नियमावली सम्झाउने, सांसद दोहोरीमा व्यस्त

काठमाडौं ।  राष्ट्रियसभाको बैठकमा नियमावलीमा नियम अनुसार समय लिएरै बोल्ने व्यवस्था गरिएको हुन्छ। तर सोमबारको बैठकमा सांसदहरुले उक्त व्यवस्थालाई वेवास्ता गर्दै आ–आफैं माइक लिएर बोल्नमा व्यस्त भए।   राष्ट्रियसभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर अवरोध ...

राष्ट्रियसभामा कस्को कार्यकाल कति वर्ष ?

राष्ट्रियसभामा कस्को कार्यकाल कति वर्ष ?

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । यसैबीच राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको ...

संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व

संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व

काठमाडाैं । प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिका सभापति नेपाल कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्न पाउने भएको छ ।   सार्वजनिक लेखा समितिबाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने छ । ...

राष्ट्रियसभा नियमावली आज पारित हुँदै, के–के छ नियमावलीमा ?

राष्ट्रियसभा नियमावली आज पारित हुँदै, के–के छ नियमावलीमा ?

काठमाडौं । चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आइतबार पारित हुँदैछ । नियमावली पारितका लागि आइतबार बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ ।     राजनीतिक दलबीचको विवादका कारण नियमावली मस्यौदा सम्पन्न ...

अाज बजेटमाथि अन्तिम छलफल, अर्थमन्त्रीले संसदमा जवाफ दिने

अाज बजेटमाथि अन्तिम छलफल, अर्थमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल प्रतिनिधिसभामा आज सकिँदैछ। राष्ट्रियसभामा सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ। प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण आइतबार ...

राष्ट्रियसभाका लागि चार समिति प्रस्ताव

राष्ट्रियसभाका लागि चार समिति प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभामा चारवटा समिति रहने गरी राष्ट्रियसभा नियमावली, २०७५ सदनमा पेश भएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नियमावली मस्यौदा समितिमा सभापति परशुराम मेघी गुरुङले मस्यौदा पेश गरेका हुन्।   नियमावली मस्यौदानुसार ...