राष्ट्रिय अनुसन्धान विभाग

गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कार्यान्वयन भएन

गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कार्यान्वयन भएन

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो कार्यालयमातहत ल्याउन दुई महिनाअघि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । गृह मन्त्रालय मातहतको अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कानुन अभावमा कार्यान्वयन ...