राजनीतिक विश्लेषक

‘प्रधानमन्त्री ओली आफ्नै गुटको पक्षपोषणमा लागेका छन्’ (भिडियोसहित)

‘प्रधानमन्त्री ओली आफ्नै गुटको पक्षपोषणमा लागेका छन्’ (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक भन्दा वाह्य कारणले फुटेमा आश्चर्य नहुने बताएका छन् ।   नेपाल आजसँग समसामयिक राजनीतिक विषयमा वार्तालाप गर्दै कार्कीले नेकपाभित्र ...