पार्टी एकता

पार्टी एकताको विकल्प नभएपछि दाहाल केही लचिलो बन्दै

पार्टी एकताको विकल्प नभएपछि दाहाल केही लचिलो बन्दै

काठमाडौँ । वैशाख ९ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणका लागि सिद्धान्तत: प्रतिवद्ध भएको र व्यवहारिकरुपमा अघि बढाउने प्रयास जारी रहेको भन्ने सन्देश दिने विषयमा सीमित हुने भएको ...

ओलीसँग अाज गम्भीर छलफल गर्छुः प्रचण्ड

ओलीसँग अाज गम्भीर छलफल गर्छुः प्रचण्ड

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताबाट पछि हट्ने ठाउँ नरहेकाे बताएका छन् ।   शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले अाज प्रधानमन्त्री एवं एमाले ...

सहमतिको मिलनविन्दु खोज्दै ओली–प्रचण्ड

सहमतिको मिलनविन्दु खोज्दै ओली–प्रचण्ड

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन्।  मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका ...

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता वैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही वैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले ...

बैशाख महिनाभित्रै पार्टी एकता हुने तर ९ गते नभ्याइने : दाहाल

बैशाख महिनाभित्रै पार्टी एकता हुने तर ९ गते नभ्याइने : दाहाल

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख महिनाभित्रै एमालेसँग एकता हुने बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण ...

एमाले–माओवादी एकता : ९ वैशाखको सम्भावना टर्‍यो

एमाले–माओवादी एकता : ९ वैशाखको सम्भावना टर्‍यो

पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो ।   बैठकले विवादका ...

वाम एकताः यसकारण लाग्यो ‘ब्रेक’ !

वाम एकताः यसकारण लाग्यो ‘ब्रेक’ !

काठमाडौं । वैशाख ९ गते घोषित नेकपा एमाले र माओवादी केन्द्रबिचकाे पार्टी एकता अझै सर्ने देखिएकाे छ । मंगलबार बसेको एकता संयोजन समितिको बैठकले मिल्न बाँकी विषयले पूर्णता पाउन नसकेपछि पार्टी ...

एमाले स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड छलफल

एमाले स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड छलफल

काठमाडौं । आइतबार भोटेकोसी किनारको सुकुटे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्कंदै छन्। काठमाडौं आएपछि उनी सीधै प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम छ ।   पार्टी एकताको विषयमा पछिल्लो समय देखिएको ...

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम ...

हावा खबरको पछि नलाग्नु, पार्टी एकता ९ गते नै हुन्छ : नेम्वाङ

हावा खबरको पछि नलाग्नु, पार्टी एकता ९ गते नै हुन्छ : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गरेका छन् ।   ९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा ...

जनयुद्ध स्वीकार र बराबरी हैसियत नभए पार्टी एकता असम्भव : वाईसीएल

जनयुद्ध स्वीकार र बराबरी हैसियत नभए पार्टी एकता असम्भव : वाईसीएल

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले एमालेले जनयुद्धलाई स्वीकार नगरे पार्टी एकता नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको छ ।   प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएको ...

प्रधानमन्त्री अाेलीसँग प्रचण्डकाे डर

प्रधानमन्त्री अाेलीसँग प्रचण्डकाे डर

काठमाडौं । लगातार तीन दिनसम्म एमाले र माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपछि वैशाख ९ गतेको एकता घोषणा संशयको घेरामा परेको छ । कतै पार्टी एकता नै बिथोलिने ...

विद्यार्थी नेताको चेतावनीः नेताहरुले नै चलाए निजी स्कुल, हामी खारेज गर्छौँ (भिडियाे)

विद्यार्थी नेताको चेतावनीः नेताहरुले नै चलाए निजी स्कुल, हामी खारेज गर्छौँ (भिडियाे)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले वैशाख ९ गते पार्टी एकता गर्ने बताउँदैआएका छन् । तर पदीय भागबन्डा, चुनाव चिन्ह, एकीकृत पार्टीको विधानमा जनयुद्ध राख्ने वा नराख्ने जस्ता विषयमा ...

प्रचण्ड बिरामी भएपछि एकता समितिको बैठक स्थगित !

प्रचण्ड बिरामी भएपछि एकता समितिको बैठक स्थगित !

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको स्वास्थ्यमा सामान्य खराबी आएपछि एमाले र माओवादी पार्टी एकता संयोजन समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । यसअघि मंगलबार बस्ने भनिएको ...

पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल

पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल

नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् ।   आज एमाले कास्की जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकतामा कुनै द्विविधा नभएको र ९ वैशाखमा पार्टी ...

वैशाख ९ मै पार्टी एकता गर्ने पुरै प्रयास छ: प्रचण्ड

वैशाख ९ मै पार्टी एकता गर्ने पुरै प्रयास छ: प्रचण्ड

धनकुटा । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन्।   धनकुटाको पाख्रिवासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन ...

प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

काठमाडौं । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी एकता ...

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

काठमाडौँ । एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ ।   अन्तरिम ...