नेवि संघ

नेवि संघभित्र झनै चर्कियो विवाद

नेवि संघभित्र झनै चर्कियो विवाद

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेस आन्तरिक कलहका कारण सत्तारूढबाट प्रतिपक्षमा पुगेर पनि चेत नखुलेको उक्त पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन विवाद साम्य हुनुको साटो झन् बल्झिएको छ । ...