नेपाल ट्रेड युनियन

अाफ्नै पार्टीका नेताप्रति देउवाकाे आक्रोशः कम्युनिस्टहरूकाे आलोचना गर्न डराएर ममाथि खनिने

अाफ्नै पार्टीका नेताप्रति देउवाकाे आक्रोशः कम्युनिस्टहरूकाे आलोचना गर्न डराएर ममाथि खनिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुले आफ्नो मात्रै आलोचना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सभापति देउवाले आफ्नो आलोचना गरेर पार्टी सामू आइपरेको चुनौतिको सामना गर्न नसकिनेतर्फ पनि ...