नेपाल कम्युनिस्ट पार्टी

स्थानीय तहले कुनै पनि प्रकारको कर वृद्धि गरेको छैनः सांसद बस्नेत

स्थानीय तहले कुनै पनि प्रकारको कर वृद्धि गरेको छैनः सांसद बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको दाबी गरेका छन् ।     काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा सांसद बस्नेतले ...

दसैंलगत्तै मन्त्रीपरिषद् हेरफेर, लोकप्रिय कार्यक्रम ल्याइने

दसैंलगत्तै मन्त्रीपरिषद् हेरफेर, लोकप्रिय कार्यक्रम ल्याइने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् ।      रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७ महिने कार्यकालको ...

नेता नेपालको सुझाव– प्रधानमन्त्री ज्यू, बलियो डन्डा लिएर अघि बढ्नुहोस्

नेता नेपालको सुझाव– प्रधानमन्त्री ज्यू, बलियो डन्डा लिएर अघि बढ्नुहोस्

रौतहट । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकारका सुझाव दिइरहेका छन् । गल्ति गर्नेलाई कडा कारवाहीको माग गर्दै उनले प्रधानमन्त्रीलाई ...

चुनावमा गरेका वाचा बिर्सेका छैनौं, क्रमशः पूरा हुन्छन्- प्रचण्ड

चुनावमा गरेका वाचा बिर्सेका छैनौं, क्रमशः पूरा हुन्छन्- प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताएका छन् ।      शनिबार नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान ...

काठमाडौंका सबै सडक केही महीनामा कालोपत्रेः अध्यक्ष प्रचण्ड

काठमाडौंका सबै सडक केही महीनामा कालोपत्रेः अध्यक्ष प्रचण्ड

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका सबै सडक केही महीनाभित्र कालोपत्रे हुने बताएका छन् ।      सबै सडक कालोपत्रे नहुँदा जनताले सास्ती बेहोर्नु परिरहेकाले केही महीनाभित्र यस्ता सडक ...

 वामदेवको उपनिर्वाचन प्रस्तावले नियमित कार्यसूची प्रभावित

 वामदेवको उपनिर्वाचन प्रस्तावले नियमित कार्यसूची प्रभावित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ ।        उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो ...

बामदेव पक्का काठमाडौबाट चुनाव लड्ने, मानन्धरद्वारा राजीनामा

बामदेव पक्का काठमाडौबाट चुनाव लड्ने, मानन्धरद्वारा राजीनामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम काठमाडौंबाट चुनाव लड्ने भएका छन् ।      नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेसँगै अब ...

कार्तिक १० गते नेकपाको भव्य चियापन कार्यक्रम

कार्तिक १० गते नेकपाको भव्य चियापन कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको दसैं, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ ।      पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ...

नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक सोमबार बिहान

नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक सोमबार बिहान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं नेकपाको सचिवालयका अनुसार बैठक सोमबार बिहान ८ बजेका लागि सरेको हो ।     बैठकले पार्टी एकीकरणका बाँकी रहेका ...

चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचनाः महासचिव पौडेल

चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचनाः महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताएका छन् । आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।       महासचिव पौडलले ...

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुंगोमा पुग्छः अध्यक्ष प्रचण्ड

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुंगोमा पुग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् ।        वडादशैंको अवसरमा नेकपा प्यूठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ ...

दुई सातापछि नेकपाका अध्यक्ष वालुवाटारमा, पार्टीमा देखिएको असन्तुष्टि समाधानबारे छलफल

दुई सातापछि नेकपाका अध्यक्ष वालुवाटारमा, पार्टीमा देखिएको असन्तुष्टि समाधानबारे छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएका विवाद समाधानका लागि पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ।        विशेषगरि यसअघि गरिएको प्रदेश नेतृत्वको छनौट सम्बन्धी ...

अब नेपालको राजनीतिक उपलब्धिलाई  विस्तार गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

अब नेपालको राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेपालको राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गर्नुपर्नेमा जोड दिएका छन् ।      जनवादी गणतन्त्र चीनको ६९औं स्थापना दिवसका अवसरमा ‘लेफ्ट ...

नेकपाका वरिष्ठ नेता नेपाल स्वदेश फर्किए

नेकपाका वरिष्ठ नेता नेपाल स्वदेश फर्किए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् ।  घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी स्वदेश फर्केका हुन् ।     असोज ३ गते उनी ...

चितवनबासीलाई प्रचण्डको आग्रह- नमूना जिल्ला बनाउन सबै जुट्नुहोस्

चितवनबासीलाई प्रचण्डको आग्रह- नमूना जिल्ला बनाउन सबै जुट्नुहोस्

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका दृष्टिकोणले नमूना जिल्ला बनाउन चितवनबासीलाई आग्रह गरेका छन् ।      जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको सोमबार चितवनमा उद्घाटन गर्दै प्रचण्डले यस्तो ...

प्रकाण्डलाई फेरि सर्वोच्चमा उपस्थित गराइने

प्रकाण्डलाई फेरि सर्वोच्चमा उपस्थित गराइने

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।      सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि ...

गाउँसम्म पार्टी एकीकरण छिटो हुनुपर्‍यो, काम गर्न गाह्रो भयो– अध्यक्ष दाहाल

गाउँसम्म पार्टी एकीकरण छिटो हुनुपर्‍यो, काम गर्न गाह्रो भयो– अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताएका छन् ...

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाको हस्ताक्षर संकलन

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाको हस्ताक्षर संकलन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै हस्ताक्षर संकलन गरेका छन् ।      बिहीबार नेकपाका प्रमुख सचेतक देव गुरुङले जोशीविरुद्ध महाअभियोग प्रस्ताव ...

विस्फोटक सम्बन्धी मुद्दामा प्रकाण्डलाई उदयपुर लगियाे

विस्फोटक सम्बन्धी मुद्दामा प्रकाण्डलाई उदयपुर लगियाे

गाईघाट । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौंबाट शनिबार उदयपुर प्रहरीमा कार्यालयमा ल्याइएको छ।   काठमाडौंबाट खड्गबहादुरलाई काठमाडौंका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक ...

पार्टीमाथि हमला भए अरिगांल जस्तै खनिनुहाेस् : ओली

पार्टीमाथि हमला भए अरिगांल जस्तै खनिनुहाेस् : ओली

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीमाथि हमला हुँदा सबै अरिंगालको गोलो जस्तै खनिनुपर्ने बताएका छन्।   ‘प्रतिक्रियावादीहरूले प्रचण्डलाई हमला गर्दा मलाई गरेको छैन भनेर चुप लाग्ने वा ...