मणिविक्रम शाह

फुटबलको मणि-युगलाई अलबिदा

फुटबलको मणि-युगलाई अलबिदा

काठमाडौं । सन् १९८० को दशकमा अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोना चर्चाको शिखरमा थिए। ठीक त्यही बेला नेपालमा म्याराडोनाजस्तै युवा फुटबल खेलाडी मणिविक्रम शाहको उदय भयो। मणिको उचाइ, कपालको स्टाइल, देब्रे ...