मणि शाह

​ राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान शाहकाे निधन

​ राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान शाहकाे निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा स्ट्राइकर मणि शाहको सोमबार साँझ निधन भएको छ। शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा ५१ वर्षको उमेरमा निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।   केही वर्षयता ...