माेदी भ्रमण

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए ।   जानकी ...

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री ...

भाजपाका नेताले भनेः जनकपुर हामीलार्इ देउ भन्नु निन्दनीय

भाजपाका नेताले भनेः जनकपुर हामीलार्इ देउ भन्नु निन्दनीय

काठमाडाैं । भारतीय जनता पार्टीका नेता तथा भारतकाे लाेकसभाका सांसद किर्ती अाजादले नेपालकाे जनकपुर फिर्ता माग्दै ट्रवीट गरेकाे ङटनाप्रति उनकै पार्टी भारतीय जनता पार्टीका महासचिव एवं विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले निन्दनीय भनेका छन् ।   आजाद ...

ल्वाङ खाँदै मोदीले फुटाइदिए ओलीको ‘राष्ट्रवादी ढ्वाङ’

ल्वाङ खाँदै मोदीले फुटाइदिए ओलीको ‘राष्ट्रवादी ढ्वाङ’

जतिबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो त्यसबेला नाकाबन्दीको सबैभन्दा बढी विरोध गर्ने मुख्य पात्र थिए, केपी ओली । आफ्नो देशमाथि छिमेकी मुलुकले गरेको त्यस किसिमको ‘अपराध’ प्रधानमन्त्रीकै कुर्सीमा बसेर विरोध गरेका ...

डा. केसीको ठोकुवाः नेपाललाई भारत, अमेरिका र ईयूबाट सधैँ खतरा छ ! (भिडियो)

डा. केसीको ठोकुवाः नेपाललाई भारत, अमेरिका र ईयूबाट सधैँ खतरा छ ! (भिडियो)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गरी आफ्नै देश फर्किए पनि उनको भ्रमणबारे टिका टिप्पणी जारी छ । आज बसेको प्रतिनिधिसभामै मोदीको भ्रमणको विषयमा सरकारको कार्यशैलीमाथि कडा आपत्ति जनाइयो ...

प्रदेश २ का मुख्यमन्त्रीकाे भाषणप्रति प्रधानमन्त्री अाेलीकाे असन्तुष्टि

प्रदेश २ का मुख्यमन्त्रीकाे भाषणप्रति प्रधानमन्त्री अाेलीकाे असन्तुष्टि

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे जनकपुर भ्रमणकाे क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दिएकाे अभिव्यक्ति नेपाल सरकारकाे अाधिकारिक नीति नभएकाे बताएका छन् ।    मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ ...

माेदीकाे विराेध गर्नसक्ने भन्दै ग्रेटर नेपालका नेता फिणन्द्र नेपाल विमानस्थलबाटै पक्राउ

माेदीकाे विराेध गर्नसक्ने भन्दै ग्रेटर नेपालका नेता फिणन्द्र नेपाल विमानस्थलबाटै पक्राउ

काठमाडाैं । नेपालकाे पुरानै भुभाग फिर्ता माग्दै अान्दाेलनरत ग्रेटर नेपाल अभियानका मुख्य अगुवा फणिन्द्र नेपाल विमानस्थलबाट पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्दमा गतिविधि गर्नसक्ने अाशंकामा उनलार्इ पक्राउ गरिएकाे बुझिएकाे ...

देउवासहित कांग्रेसका नेताहरूले पनि हाेटल हायात पुगेरै भेटे माेदीलार्इ

देउवासहित कांग्रेसका नेताहरूले पनि हाेटल हायात पुगेरै भेटे माेदीलार्इ

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका नेताहरूले भेटेका छन् । काठमाडाैंकाे हायात हाेटलमै पुगेर देउवाकाे टाेलीले माेदीलार्इ भेट गरेकाे ...

हिन्दुको आवरणमा राजनीति गर्दैछन् मोदी, उनी असली हिन्दु हैनन् (भिडियो)

हिन्दुको आवरणमा राजनीति गर्दैछन् मोदी, उनी असली हिन्दु हैनन् (भिडियो)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण विवादास्पद नै भयो । त्यसो त, धेरैलाई यस्तै लागेको थियो ।   बिहारको पटनाबाट सिधै जनकपुर ओर्लिएपछि नै मोदीको भ्रमणको विरोध हुन थालेको हो । ...

माेदीसँग मुख्यमन्त्री राउतकाे गुनासोः केन्द्र सरकारले हामीमाथि विभेद गरेको छ

माेदीसँग मुख्यमन्त्री राउतकाे गुनासोः केन्द्र सरकारले हामीमाथि विभेद गरेको छ

जनकपुर । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष केन्द्र सरकारले आफूलाई विभेद गरेको गुनासो गरेका छन्।   जनकपुरको बाह्र बिघा मैदानमा आयोजित मोदीको नागरिक अभिनन्दन कार्यक्रममा राउतले दुई नम्बर ...

भारतीय 'नाकाबन्दीका नाइके' डाेभल माेदीकाे भ्रमण टाेलीमा !

भारतीय 'नाकाबन्दीका नाइके' डाेभल माेदीकाे भ्रमण टाेलीमा !

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे नेपाल भ्रमणकाे टाेलीमा नेपाल मामिला जानकार तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डाेभल पनि सामेल छन् । उनकाे उपस्थितिलार्इ लिएर विशेष चासाेकाे रूपमा हेरिएकाे ...

माेदीकाे अभिनन्दनमा 'एक मधेस एक प्रदेश'काे झण्डा फहराइयो

माेदीकाे अभिनन्दनमा 'एक मधेस एक प्रदेश'काे झण्डा फहराइयो

जनकपुर । जनकपुरमा अाज भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ नागरिक अभिनन्दन गरिरहँदा  लाख भन्दा बढी जनताकाे भीडमा स्वतन्त्र मधेसकाे ब्यानर देखाइएकाे छ ।   जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा नागरिक अभिनन्दनको कार्यक्रम भइरहँदा स्वतन्त्र मधेसको ...

ठाकुर गैरेको कडा टिप्पणीः मोदीको तिर्थयात्रा नाकाबन्दीको पाप पखाल्ने काइदा (भिडियो)

ठाकुर गैरेको कडा टिप्पणीः मोदीको तिर्थयात्रा नाकाबन्दीको पाप पखाल्ने काइदा (भिडियो)

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ वर्षअघि नेपालमाथि उनैले लगाएको ६ महिने नाकाबन्दीको आलोचना खेपिरहेका छन् ।   प्रधानमन्त्री केपी ओली लगायत सरकारको तर्फबाट उनको स्वागत भइरहँदा आम ...

माेदीकाे अभिनन्दनमा भीड थेग्न नसकेर लाठीचार्ज, १ लाख भन्दा बढी स्थानीय अाउने अनुमान

माेदीकाे अभिनन्दनमा भीड थेग्न नसकेर लाठीचार्ज, १ लाख भन्दा बढी स्थानीय अाउने अनुमान

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो ठूलाे भएपछि भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गरेकाे छ ।     रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएपछि यस्ताे ...

माअाेवादी प्रवक्ता भुसालले भनिन्, माेदीकाे भ्रमणले गर्दा एकता ढिलाे भयाे

माअाेवादी प्रवक्ता भुसालले भनिन्, माेदीकाे भ्रमणले गर्दा एकता ढिलाे भयाे

काठमाडाैं । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी पार्टी एकीकरण प्रक्रिया ढिलाे भएकाे बताएकी छन्।   भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली ...

केपीलाई कांग्रेस नेता विश्वप्रकासका ६ प्रश्नः मोदी भ्रमण देशको कि प्रदेशको ?

केपीलाई कांग्रेस नेता विश्वप्रकासका ६ प्रश्नः मोदी भ्रमण देशको कि प्रदेशको ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषय चर्चामा मात्रै छैन विवादमा पनि छ । खासगरी प्रतिपक्षी दलका नेता, बौद्धिक तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले यस किसिमको भ्रमणप्रति आपत्ति जनाएका छन् ...

माेदीकाे भ्रमणकाे स्वागतका लागि तयार पारिएकाे मञ्च हावाहुरीले ध्वस्त

माेदीकाे भ्रमणकाे स्वागतका लागि तयार पारिएकाे मञ्च हावाहुरीले ध्वस्त

जनकपुरधाम– जनकपुर क्षेत्रमा गएराति आएको हावाहुरीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका संरचनामा क्षति पुगेको छ । मोदीको स्वागतमा बाँस ठड्याएर बनाइएका जनकपुर बजार क्षेत्रका स्वागत द्वार तथा पण्डालहरू ...