माअाेवादी

प्रचण्डले याेद्धाहरूलार्इ धोका दिए, माअाेवादी पुनर्गठन हामी गर्छाैँः गाेपाल किराँती

प्रचण्डले याेद्धाहरूलार्इ धोका दिए, माअाेवादी पुनर्गठन हामी गर्छाैँः गाेपाल किराँती

काठमाडाैं । एमाले र माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिस्ट पार्टी बनेसँग गाेपाल किराँतीकाे नेतृत्वमा माओवादी केन्द्रलार्इ पुनर्गठित गरिने भएकाे छ । गत असोज १६ गते अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकीकरण गर्ने प्रस्ताव ...

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल यतिबेला केही ‘एक्सन’का कारण चर्चामा छन् । सिन्डिकेटविरुद्ध उनले सुरु गरेको कारवाहीलाई धेरैले प्रशंसा गरे ।   यसअघि नै सुन प्रकरणका दोषीलाई धमाधम पक्राउ गरेपछि नै बादलको ...

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

काठमाडौं । गत आसोजमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल पार्टी एकतातिर मोडियो । अन्ततः दुबै पार्टीका प्रमुख नेताहरुले एकता प्रक्रियाबाट पछि हट्न नमिल्ने बताउँदैआएका छन् ।   माओवादी केन्द्रका थुप्रै नेताहरु ...

माअाेवादी बराबरीकाे अडानबाट पछि हट्याे

माअाेवादी बराबरीकाे अडानबाट पछि हट्याे

काठमाडौं । एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको नेकपा माओवादी केन्द्र त्यसबाट पछि हटेको छ। माओवादी नेताहरुले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन्।    एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने ...

द्वन्द्वमा मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनविज्ञ

द्वन्द्वमा मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनविज्ञ

काठमाडौं । तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयले माओवादी द्वन्द्वमा १९ हजार ६ सय १६ को मृत्यु तथा बेपत्ता भएको सार्वजनिक गरेको छ ।   मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार तत्कालीन सरकार र विद्रोही दुवैतर्फबाट सो ...