लोपेटेगी

विश्वकपको अघिल्लो दिन स्पेनका प्रशिक्षक लोपेटेगीलार्इ बर्खास्त

विश्वकपको अघिल्लो दिन स्पेनका प्रशिक्षक लोपेटेगीलार्इ बर्खास्त

काठमाडौं । विश्वकप फुटबल सुरु हुन एक दिनमात्र बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो ...