कलंकी–थानकोट

कलंकी–थानकोट र चाबहील–जोरपाटी सडकलाई तत्काल सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

कलंकी–थानकोट र चाबहील–जोरपाटी सडकलाई तत्काल सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । काठमाडौंको कलंकी–थानकोट तथा चाबहील–जोरपाटी सडकलाई तत्काल सुधार गरी उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ लगायतलाई बोलाएर ...