इजरायली सेना

गाजामा ५९ प्रदर्शनकारी मारिए, इजरायलको सबत्र निन्दा

गाजामा ५९ प्रदर्शनकारी मारिए, इजरायलको सबत्र निन्दा

गाजा सिटी । आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा ५९ जनाको मृत्यु भएको छ । त्यस क्षेत्रमा मंगलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । त्यहाँ विगतका केही दिनदेखि विरोध प्रदर्शन ...