इंग्ल्यान्ड

विश्वकपमा बेल्जिमयकाे अहिलेसम्मकै उत्कृष्ट खेल, पहिलाे पटक तेस्राे स्थान हासिल गर्न सफल

विश्वकपमा बेल्जिमयकाे अहिलेसम्मकै उत्कृष्ट खेल, पहिलाे पटक तेस्राे स्थान हासिल गर्न सफल

रूसमा जारी विश्वकप समापन नजिक पुग्दा अाज इंग्ल्यान्डलार्इ २–० ले पराजित गर्दै बेल्जियमले पहिलाे पटक तेस्राे स्थान हासिल गर्न सफल भएकाे छ ।   खेलकाे चाैथाे मिनेटमै थाेमस मेउनियरले गाेल गर्दै बेल्जियमलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । त्यससँगै ...

बेल्जियम पहिलाे हाफमा इंग्ल्यान्डविरूद्ध १–० अघि

बेल्जियम पहिलाे हाफमा इंग्ल्यान्डविरूद्ध १–० अघि

रूसमा जारी विश्वकप समापन नजिक पुग्दा अाज इंग्ल्यान्ड र बेल्जियम तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गरिरहेकाे छ । खेलकाे पहिलाे हाफमा बेल्जियम १–० ले अघि छ ।    खेलकाे चाैथाे मिनेटमै थाेमस मेउनियरले गाेल गर्दै ...

इतिहास रच्दै क्राेएसिया फाइनलमा प्रवेश, इंग्ल्यान्ड २–१ ले पराजित

इतिहास रच्दै क्राेएसिया फाइनलमा प्रवेश, इंग्ल्यान्ड २–१ ले पराजित

काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेलमा क्राेएसियाले इंग्ल्यान्डविरूद्ध २–१ काे एतिहासिक जित निकाल्न सफल भएकाे छ ।   खेलकाे अतिरिक्त समयमा मान्डजुकिकले गाेल गरेपछि क्राेएसिया पहिलाे पटक विश्वकप फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ ।    खेलकाे ...

क्राेएसिया फाइनल प्रवेश गर्ने हाेडमा, १–१ काे बराबरी

क्राेएसिया फाइनल प्रवेश गर्ने हाेडमा, १–१ काे बराबरी

काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेल क्राेएसिया र इंग्ल्यान्डबीचकाे खेलमा १–१ काे बराबरीमा चलिरहेकाे छ ।   खेलकाे सुरूवातमै इंग्ल्यान्डले १–० काे अग्रता लिन सफल भएकाे थियाे । यद्यपि खेलकाे ६८ अाैँ ...

क्राेएसियाविरूद्ध पहिलाे हाफमा इंग्ल्यान्ड १–० ले अघि

क्राेएसियाविरूद्ध पहिलाे हाफमा इंग्ल्यान्ड १–० ले अघि

काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेल क्राेएसिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भइरहेकाे छ । खेलकाे पहिलाे हाफकाे समाप्तिमा इंग्ल्यान्ड १–० ले अघि छ ।    खेलकाे ५ मिनेटमै इंग्ल्यान्डलार्इ ट्रिपियरले फ्रि–किक ...

खेलकाे पाचाैं मिनेटमै इंग्ल्यान्डलार्इ अग्रता

खेलकाे पाचाैं मिनेटमै इंग्ल्यान्डलार्इ अग्रता

काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेल क्राेएसिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भइरहेकाे छ । खेलकाे सुरूवातमै इंग्ल्यान्डले १–० काे अग्रता लिन सफल भएकाे छ ।    खेलकाे ५ मिनेटमै इंग्ल्यान्डलार्इ ट्रिपियरले ...

पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि

पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि

मस्काे। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलकाे पहिलो हाफमा पनामाविरुद्ध इङ्ल्यान्डले गोल वर्षा गरेकाे छ ।इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जोहन स्टोनेसले समान २–२ र जेसी लिंगार्डले १ गोल ...