हस्तबहादुर केसी

‘प्रचण्ड र बाबुरामजीलाई ‘रअ’ (महाप्रभु) ले सञ्चालन गरेकै रहेछ’ (भिडियाेसहित)

‘प्रचण्ड र बाबुरामजीलाई ‘रअ’ (महाप्रभु) ले सञ्चालन गरेकै रहेछ’ (भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय नेता हस्तबहादुर केसीले नेपालको वामपंथी आन्दोलनमा गम्भीर प्रकारको विचलन आएको बताएका छन् । नेपाल आजसँग नेपालको वामपंथी आन्दोलन र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै ...