डरलाग्दो रूप

कैलालीमा विद्यार्थी भर्ना अभियानको डरलाग्दो रूप : साढे ४ हजार विद्यार्थी विद्यालयबाहिर

कैलालीमा विद्यार्थी भर्ना अभियानको डरलाग्दो रूप : साढे ४ हजार विद्यार्थी विद्यालयबाहिर

कैलाली । हरेक नयाँ शैक्षिक सत्रमा सरकारले भर्ना अभियान चलाउँदै आए पनि कैलालीमा विद्यालय जाने उमेरका करिब चार हजार पाँच सय बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ ।   जतिसुकै प्रयास गरे पनि विद्यार्थीहरु ...