डा. प्रेमसिंह बस्न्यात

मेरो दशैंः  ‘धेरै पटक खसी मार हानेँ, राँगो हान्ने आँट आएन’ (भिडियोसहित)

मेरो दशैंः  ‘धेरै पटक खसी मार हानेँ, राँगो हान्ने आँट आएन’ (भिडियोसहित)

काठमाडौं । नेपालआजको नियमित स्तम्भ ‘स्ट्रेट फरवार्ड’का स्तम्भकार डा. प्रेमसिंह बस्न्यातसँग हामीले यसपटक दशैं सम्वाद गरेका छौं । दशैंका नाममा व्याप्त विकृति, जाँडरक्सी, जुवातासको संस्कृतिबारे चर्चा गरेका छौं । डा. बस्न्यातको ...

भारतसँग ‘मानार्थ सेनापति’ चलनको अर्थ छैन, हटाइ दिए हुन्छ (भिडियाेसहित)

भारतसँग ‘मानार्थ सेनापति’ चलनको अर्थ छैन, हटाइ दिए हुन्छ (भिडियाेसहित)

काठमाडौं । नेपालआजमा नियमित भिडियो स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा डा. प्रेमसिंह बस्न्यातले नेपाल र भारतका सेनापति एक अर्को देशको मानार्थ सेनापति हुने थिति किन बसालियो  ? यो प्रश्नको ऐतिहासिक पृष्ठभूमि खोतलेका छन् ...

युद्धमा जितेपछि तिब्बतमा नेपाली सेनाले उत्पात मच्चायो (भिडियोसहित)

युद्धमा जितेपछि तिब्बतमा नेपाली सेनाले उत्पात मच्चायो (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातसँग यसपटक हामीले तिब्बतसँगको सम्बन्धबारे कुराकानी गरेका छौं । पहिले तिब्बत स्वतन्त्र देश थियो । तर त्यो देशले नेपाललाई बेलाबेला दुःख दिने गथ्र्यो ...

भारतका राष्ट्रपतिलाई नेपालमा ढुंगा हानिन्छ भनेर ‘कर्फ्यु’ लगाइयो (भिडियोसहित)

भारतका राष्ट्रपतिलाई नेपालमा ढुंगा हानिन्छ भनेर ‘कर्फ्यु’ लगाइयो (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको इमानमा शंका गर्नु  भएको छ । नाकाबन्दीको समयमा ओलीले लिएको अडान र गरेको प्रतिरोध प्रशंसायोग्य भए पनि पछिल्लो समय ...

‘१९५० को सन्धि ठिक हो’ भन्नेको दानापानी विदेशबाट आउँछ (भिडियोसहित)

‘१९५० को सन्धि ठिक हो’ भन्नेको दानापानी विदेशबाट आउँछ (भिडियोसहित)

काठमाडौं । डा. प्रेमसिंह बस्न्यात, कडा र चोटीलो अभिव्यक्ति दिने निडर विश्लेषकका रुपमा चिनिन्छन् । नेपाली सेनाका पूर्वजनरलसमेत रहेका बस्न्यातले यसपटक नेपालआजसँगको भिडियो कुराकानीका क्रममा विचारोत्तजक धारणा राखेका छन् ।    केपी ओलीले ...

‘ओली पहिले बाघ बनेर गर्जिए, अहिले मुसो बनेर दिल्ली छिर्दैछन्’ (भिडियो)

‘ओली पहिले बाघ बनेर गर्जिए, अहिले मुसो बनेर दिल्ली छिर्दैछन्’ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भारत भ्रमणको तयारीमा छन् । चैत २३ देखि २५ हुने उक्त भ्रमणको विषयलाई चासोका साथ हेरिएको छ ।   सरकारले पूर्णता नपाउँदै प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको ...

भारत गलेर विदेशमन्त्री स्वराजलाई नेपाल पठायो (भिडियाेसहित)

भारत गलेर विदेशमन्त्री स्वराजलाई नेपाल पठायो (भिडियाेसहित)

काठमाडौं । अहिले कमचालउ सरकारले नयाँ जननिर्वाचित प्रतिनिधिलाई सरकार हस्तान्त्रणको संक्रमणकालमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणले नेपाली राजनीति वृत्तमा नयाँ तरंग फैलिएको छ । उनी विना निमान्त्रण एकाएक दुई दिने ...

‘ज्ञानेन्द्र आउनुपर्दैन, बाइसे–चौबिसे राजाका सन्तान आउ अब’ (भिडियोसहित)

‘ज्ञानेन्द्र आउनुपर्दैन, बाइसे–चौबिसे राजाका सन्तान आउ अब’ (भिडियोसहित)

काठमाडौं । सुरक्षावीद् तथा नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यात पछिल्लो समय राजनीतिक विश्लेषणमा सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक भ्रमण भइरहँदा उनले राजसंस्थाको सान्दर्भिकता लगायत विषयमा नेपालआजको स्टुडियोमा ...

डा. केसी काण्डको छानविन अब नेत्रविक्रम चन्द विप्लवको टोलीले गर्नेछ–डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

डा. केसी काण्डको छानविन अब नेत्रविक्रम चन्द विप्लवको टोलीले गर्नेछ–डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

काठमाडौं । गोविन्द केसीको पक्राउविरुद्ध धेरैले आवाज उठाएका छन् । केही राजनीतिक दलका नेताको साथमा थुप्रै युवाहरु आन्दोलनमा नै उत्रिए ।   प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले केसीको पक्राउबारे आफैँलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि ...

‘ओली–देउवा सबैका नेता प्रचण्ड, मलाई पनि उनैसँग पोइला जाऊँ जाऊँ लाग्छ’  चर्चित सैनिक जनरलको सनसनीपूर्ण अभिव्यक्ति

‘ओली–देउवा सबैका नेता प्रचण्ड, मलाई पनि उनैसँग पोइला जाऊँ जाऊँ लाग्छ’ चर्चित सैनिक जनरलको सनसनीपूर्ण अभिव्यक्ति

आज जे जति परिवर्तन भएका छन्, ती सबै प्रचण्डका एजेण्डा हुन् । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समाबेशी समानुपातिक आदि उनकै मुद्धा हुन् । काँग्रेस, एमाले, राप्रपालाई घिसारेर लगेका हुन् । त्यसैले यी ...

मैले ‘मेरो नेपाल’ भन्दा विदेशीका टट्टुहरु मलाई ‘मर्लास्’ भन्छन् (भिडियोसहित)

मैले ‘मेरो नेपाल’ भन्दा विदेशीका टट्टुहरु मलाई ‘मर्लास्’ भन्छन् (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वरथि डा. प्रेमसिंह बस्न्यात निर्भिक, निडर र राष्ट्रवादी व्यक्तिका रुपमा परिचिति हुनुहुन्छ । नेपाली भएर नेपालको हितविपरीत र विदेशीको हितका पक्षमा बोल्नेहरुलाई खुला रुपमा चुनौती दिने डा. ...

विदेशीको पैशा खाएर राजालाई गाली गर्ने हक कसैलाई छैन (भिडियोसहित)

विदेशीको पैशा खाएर राजालाई गाली गर्ने हक कसैलाई छैन (भिडियोसहित)

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल हुनुहुन्छ । सैन्य इतिहासमा विद्यावारिधि गर्नुभएका बस्न्यातले धेरैवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ । १४ पुस्तक लेखिसक्नु भएका बस्न्यातका दुई पुस्तक प्रकाशोन्मुख छन् । ...

अब कांग्रेसले राजासहितको गठबन्धन बनाउनु पर्छ (भिडियोसहित)

अब कांग्रेसले राजासहितको गठबन्धन बनाउनु पर्छ (भिडियोसहित)

नेपाली सेनाका पूर्वसहायक डा.रथि प्रेम सिंह बस्न्यात सुरक्षा मामिला जानकारमात्रै नभएर नेपालको राजनीतिलाई नजिकबाट विश्लेषण गर्ने विश्लेषक पनि हुनुहुन्छ । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकतामा स्पष्ट अडान राख्ने बस्न्यातले नेपालका केही बुद्धिजीवीहरुलाई विदेशीको ...

छ–सात वर्षकै उमेरमा बाबुरामलाई ईसाइ मिसिनरीले संक्रमित पारिसकेको रहेछ (भिडियोसहित)

छ–सात वर्षकै उमेरमा बाबुरामलाई ईसाइ मिसिनरीले संक्रमित पारिसकेको रहेछ (भिडियोसहित)

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त जनरल हुनुहुन्छ । नेपालको राष्ट्रियता, देशभक्ति, सार्वभौमिकतामा दृढ उहाँको गुनासो नेपालका नेताहरुप्रति छ । नेपाली सेनाका व्यवसायिकतामा खलल पार्ने प्रयास विगतमा राजनीतिक तहबाटै भएको ...

पूर्वजर्नेल डा. बस्न्यातको सनसनीपूर्ण खुलासा : सेनाकै कारण राजतन्त्र अन्त्य भएको हो (भिडियोसहित)

पूर्वजर्नेल डा. बस्न्यातको सनसनीपूर्ण खुलासा : सेनाकै कारण राजतन्त्र अन्त्य भएको हो (भिडियोसहित)

 डा. प्रेमसिंह बस्न्यात, पूर्व जर्नेल, नेपाली सेना काठमाडौं । डा. प्रेमसिंह बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल) हुन् । उनी नेपाली सेनामा प्रवेश गर्दा मुलुकमा पञ्चायती व्यवस्था थियो । अवकाश पाउँदा ...