चर्चाको लागि गुट

गुटले अयोग्य लेखकलाई चर्चित बनाइदिन्छ (भिडियो)

गुटले अयोग्य लेखकलाई चर्चित बनाइदिन्छ (भिडियो)

काठमाडाैं । "त्यतिवेला गोरखापत्रको साम्राज्य थियो । कान्तिपुर भर्खरै मात्र निस्कन थालेको थियो । अहिले जस्तो साहित्यिक पत्रपत्रिकाहरू पनि थिएनन् । हुलाकबाट कविता पठाउँथे,तर कहिल्यै प्रकाशित भएन । ” कविता लेखनको सुरुवाती ...